बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पानी प-यो कि बाइक पनि गुड्दैन !

म्याग्दी / गत बुधबार बेनी नगरपालिका २ बगरफाँटका गोविन्द शर्मा काम विशेषले ऐतिहासिक तथा पर्यटकीय स्थल खड्गभवानी कोट जान मोटरसाइकल चढेर बेनी—भकुण्डे मोटरबाटो हुँदै हुइँकिए । पर्यटकीय स्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु नहुँदै ग्रेड...

दुध र कुखुराबाट मासिक ८ लाख रुपैयाँ आम्दानी

म्याग्दी / १० वर्ष अरबको खाडीमा पसिना बगाउँदा पनि सोचेजस्तो उपलब्धि नभएपछि स्वदेशमै सम्भावना देखेर गाउँ उनी गाउँ फर्किए । म्याग्दीको बेनी नगरपालिका ७, कुरिलाखर्कका फर्किएका ३७ वर्षीयसुरेश ढुंगानालाई पछि अमेरिका जान साथीहरुले नउचालेका...

माधवकुमार नेपालले राजनीतिक आत्महत्या गरे : गुरुङ

म्याग्दी – नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव पृथ्बीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य किरण गुरुङले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक आत्महत्या गरेको टिप्पणी गरेका छन्। नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता...

सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण सुरु

बागलुङ/ राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने १ सय ७८ वटा...

एकिकृत समाजवादी: तनहुँमा १३, बागलुङमा ७ जनप्रतिनिधी

पोखरा – बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी (एस) मा ७ जनाले सनाखत गरेका छन् । सनाखत गर्नेमा ३ जना वडाध्यक्ष, ३ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य छन् । बागलुङ नगरपालिका–२ का...

धौलागिरीका चार जिल्लामा विद्युत् आपूर्ति बन्द

पोखरा – अबिरल वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढलेको छ । पर्वतको सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्‌गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१...

बेनीमा वर्षाले दुई घर भत्किए

म्याग्दी/ केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एकरएक घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री ९सापकोटा० र नेपानेका प्रेम नेपालीको...

रायखोरको पहिरोले राहुघाट नदी थुनियो

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ...

शिरानमा छहरा, पुछारमा नदी : गाउँमा छैन खानेपानी

म्याग्दी /गाउँको शिरानमा छङछङ गर्दै झरेका छहरा र पुछारका कलकल गर्दै बगेको म्याग्दी नदी । बिचमा २ सय ८ घरधुरी भएको विशाल गाउँ । त्यही गाउँका बासिन्दा २ महिनादेखि खानेपानी नपाएर काकाकुल जस्तै बनिरहेका...

म्याग्दीको दुधेखोलामा भीषण बाढी, एक घर बगायो, २२ घर उच्च जोखिममा

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका वडा नं ३ दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ भने २२ घर जोखिममा परेका छन् । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति...

-->