बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी

म्याग्दी/ म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई...

भकारीबाट बोरा र डालीमा सीमित हुँदै छ खाद्यान्न

म्याग्दी /आज अक्टोवर १६ अर्थात् ४१ औँ विश्व खाद्य दिवस । ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाईएको छ । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र...

१०३ घर परिवारलाई एउटै मात्र धारो !

गलेश्वर / देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ स्थित सो गाउँमा १०३...

काठमाडौं छोडेर गाउँमै कुखुरा पालन र केरा खेती

म्याग्दी – धेरै मानिसहरुको रहर काठमाण्डौंमा घर बनाउने,त्यही बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौं व्यक्तिहरु विदेश जान्छन् । गाउँको जाय जेथा बेचेरै भए पनि दुई तीन आनाको टुक्रे जग्गा...

गाउँमै उद्यमी

म्याग्दी/ धेरै मानिसहरुको रहर काठमाडौंमा घर बनाउने, त्यही बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्न कैयौं व्यक्ति विदेश जान्छन् । गाउँको जाय जेथा बेचेरै भए पनि सहरमा घर बनाउँछन् । तर, म्याग्दीका...

पत्रकार गौतमले बाँडे म्याग्दीका दलित तथा गरीब परिवारलाई खाद्यान्न

म्याग्दी – ढोरपाटन दैनिकका बेनी संवाददाता पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गरेका छन । आफ्नो दुई वर्षिय छोराको उपचारका लागि...

बेनीका प्रमुख प्रशासकीय अधिकृत सुवेदीमाथि दुव्र्यवहार, मोबिल फ्याँक्ने पक्राउ

म्याग्दी – बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथी एक समुहले दुरव्यवहार गरेको छ । सुवेदीलाई आईतबार पाँच जनाको समुहले कार्यकक्षमा प्रवेश गरी कालो पदार्थ प्रहार गरेको हो । दुर्व्यवहारमा संलग्नमध्येका एकजना मुगुका १८ वर्षीय...

काभ्रेभीर : बेनी–जोमसोम सडकको लागि अभिशाप !

म्याग्दी /बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डकोकाभ्रेभीर यस क्षेत्रका लागि अभिशाप बनेको छ ।साँघुरो सडकको माथि र तल दुबैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र हिलो भएर सवारी साधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड...

क्यान्सर पीडित विनितालाई १५ लाख बढीसहयोग

म्याग्दी/ आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट १५ लाख रुपैयाँ बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्यआन्द्रोमा क्यान्सर देखिएपछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल...

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका...

-->