शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

४० वर्षपछि घर फर्किँदा !

बेनी/ म्याग्दीका एक वृद्ध ४० वर्षपछि आफ्नो घरपरिवार खोज्दै स्वदेश फर्केका छन् ।२५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएपछि उतै बेपत्ता बनेका बेनी नगरपालिका–१ अर्जम गैराटोलका धनबहादुर विक घर फर्किएका हुन् । श्रीमती र एक...

प्रचण्डले नेतृत्व हस्तान्तरण गरेमात्रै एकता सम्भव : महासचिव चन्द

बेनी/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रचण्डले नेतृत्व हस्तान्तरण गरे पार्टी एकता सम्भव रहेको बताएका छन् । सबै माओवादीहरु एकीकृत हुनका लागि प्रचण्ड पार्टीको संरक्षकमा बसेर नेतृत्व छोड्न तयार नहुँदासम्म अहिलेकै...

चन्दाबाटै मंकाःखलको सभाहल

बेनी/ म्याग्दीको सदरमुकाम बेनीमा सयौं वर्ष अगाडीका कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेका नेवार समुदायको संस्था नेपाल भाषा मंकाःखल म्याग्दीले चन्दा संकलन गरी सभाहल निर्माण गरेको छ । बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ...

बलात्कार आरोपी पक्राउ

बेनी/ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका५, पुलाचौरमा एक महिलालाई बलात्कार घटनामा संलग्न भएको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ,२२ वर्षीय प्रकाश रामदाम र १८...

बालगृहमा सामूहिक भाइटीका

म्याग्दी/ म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन् । अष्टे«लियामा रहेका म्याग्दीका...

युवा क्लबको स्वास्थ्य शिविर, न्यानो कपडा वितरण

बेनी/ बेनी नगरपालिका–६ मा अवस्थित युवा क्लबले आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा डेढ सयले सेवा लिएका छन् । उच्च रक्तचाप र सुगरको निःशुल्क जाँच गरिएको हो । बेनी संजिवनी हेल्थ क्लिनिकका स्वास्थ्य कर्मीहरुको सहयोगमा...

घाँस काट्न गएकी अशक्त महिलामाथि करणीको प्रयास

बेनी/ बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीमा अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणीको प्रयास गर्ने एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरबाट करिब एक किलोमिटर भाँक्री थानमा घाँस काट्न गएकी सुस्त मनस्थितिकी ५२ बर्षिया बृद्धालाई आइतबार...

बलात्कार आरोपी पक्राउ परेनन्, ‘घरभित्रै छिरे, बर्वाद पारे’

बेनी /बेनी नगरपालिका ५ कि २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत हुँदा पनि आरोपी पक्राउ पर्न नसकेको बताएकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका ३ युवकले बलात्कार...

एक सय वर्षदेखि अलपत्र म्याग्दी ठाडाखानीको तामाखानी

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडाखानी गाउँको शिरानमा रहेको विशाल तामाखानी एक सय वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । ठाडाखानी गाउँको शिरानमा पर्ने रुमले भिरमा रहेको विशाल तामाखानी आजभन्दा १०७ वर्षअघि विसं १९७१ सालसम्म संचालनमा...

आजदेखि दैनिक १० घन्टा बन्द

बेनी/ गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि आज बिहीबारदेखि अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन बन्द र...

-->