म्याग्दी/व्यवसायिक प्याराग्लाडिडको सम्भाव्यताबारे अध्ययन गर्न म्याग्दीको धवलागिरि गाउँपालिका ७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट गरिएको परीक्षण उडान सफल भएको छ । भ्रमणको सिलसिलामा अस्ट्रियाबाट आएका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको...
म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक एकैपटक शिक्षक र विद्यार्थी गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टी भएपछि शुक्रबार विद्यालयका अन्य शिक्षकसहित कर्मचारीमा...
म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एकजनाको मृत्यु भएको छ । तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२र३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
म्याग्दी/ बेनी नगरपालिका–५ डडुवामा रहेको ज्योति आधारभूत विद्यालयमा पढाइ भइरहेको समयमा एक युवकले प्रधानाध्यापकको कार्यकक्ष तोडफोड गरेका छन् । शुक्रबार करिब १२ बजे डडुवाका सुवास कार्कीले प्रधानाध्यापक बस्ने कुर्सी र टेवुलमा खुकुरी प्रहार गर्दा शिक्षक...
बेनी /नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन...