म्याग्दी/ साँघुरो कोठाभित्र… बेनी नगरपालिका–७,मंगलाघाटको कच्ची घरको एउटा भ¥याङ चढेर पुग्दा कुमारी तामाङ राई तीन छोरीहरू साँधुरो कोठाको चिसो भुईमा सुत्छन् । कोठाभित्र ग्याँस चुलोमा पाक्ने खाद्यान्न समेत छैन् । ओड्ने–ओच्छ्याउने लुगा समेत छैन्। कोठाभित्र निरन्तर...
बेनी/ राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत भीरकाटेमा सुरुङमार्ग बनाइने भएको छ । भौगोलिक कठिनाई र नदीकटानका कारण सडक दिगो नहुने भएकाले भीरकाटेमा तीनसय मिटर सुरुङमार्ग बनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिका ६ भीरकाटेमा कालिगण्डकी...