शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी–तातोपानी सडक : ठेकेदारले काम थाले

बेनी/म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनामा स्थानीयवासीले ठेकेदारको फोटो बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि बेनी–तातोपानी खण्डको काम धमाधम अगाडिबढेको छ । केही महिनाअघिस्थानीयबासीले हाइप्रोफाइल ठेकेदार जिपछिरिङ लामाको फोटो नयाँ शैलीको विरोधको मिडिया...

बेनी-जोमसोम-कोरला सडकमा जताततै पक्की पुल

बेनी, ३ पुस – द्रुतगतिमा अगाडी बढेको गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल बनाइएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज...

धौलागिरीले बढायोबजेट, प्रत्येक वडालाई १० लाख

बेनी / म्याग्दीको धवलागिरि गाउँपालिकाको १३ औं गाउँसभाले थप बजेट विनियोजन गरेको छ । गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको र विनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता विधेयक पारित गरेको...

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा, केद्रीय कमिटीमा गण्डकीका ७ जना मनोनित

पोखरा – नेकपा एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले म्याग्दीका नवराजलाई गण्डकी अध्यक्षमा चयन गरेको हो । शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए...

ढोरपाटनकर्मी गौतम सम्मानित

म्याग्दी – ढोरपाटन राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम ‘मिडिया सोसाइटी अवार्ड’ बाट सम्मानित भएका छन् । म्याग्दी मिडिया सोसाइटीको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा शुक्रबार टोड्केमा आयोजित समारोहमा उनलाई सात हजार...

भीमबहादुर श्रेष्ठको शव सडेगलेको अवस्थामा फेला

बेनी / बेनी नगरपालिका–३, भकिम्लीको कोप्रेभीरको जंगलमा एक पुरुषको शव फेला परेको छ । गएको कात्तिक २० गते भकिम्ली डाँडाखानी ससुरालीबाट फर्किंदै गरेका बेनी नगर पालिका १, अर्जमका भीमबहादुर श्रेष्ठको शव सडेगलेको अवस्थामा फेला...

अभियन्ता प्रेन्सा ‘चाइल्ड प्रोडिजी अवार्ड्’मा छनोट

बेनी / म्याग्दीको मंगला गाउँपालिका१ कुहुँ पूर्णगाउँकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाई ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि विश्वबाट सय बाल प्रोडिजीमा छनोट भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा...

जन्मदिनको खर्च ओमकुमारी शान्ति कोषलाइ

बेनी/ आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहरदेखि गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेका बीचमा म्याग्दीका एक ज्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति...

म्याग्दीमा नाट्टा : नयाँ सम्भावना खोज्दै !

बेनी/ म्याग्दीको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले सघाउने भएको छ । नाटाले नेपाल पर्यटन बोर्ड र स्थानीय संघसंस्थाको सहकार्यमा पूर्वाधार विस्तार भइसकेका नयाँ गन्तव्यमा...

म्याग्दी जीप दुर्घटना : ‘दुई बल्ड्याङ खाँदासम्महोसमा थिएँ’

बेनी/म्याग्दीको सदरमुकाम बेनीबाट उत्तरी म्याग्दीको रघुगंगगा गाउँपालिका–१,बेगखोलाको सिम गाउँमा जाँदै गरेको ग१ज ७२ ५१ नम्बरको बोलेरो जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भयो । सोमबार दिउँसो करिब पौने ५ बजे अनियन्त्रित भई सडकबाट चालक...

-->