शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मादीका बाढी पीडितलाई प्रदेश सरकारको राहत

पोखरा/ गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका १, सोंदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । असार १...

जन्मदिनमा चौतारी निर्माण

म्याग्दी / भोजभतेर र रसरमाइलो गरेर जन्मदिन मनाउने आधुनिक चलनविपरीत म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा चौतारी बनाएर जन्मदिन मनाएका छन् ।म्याग्दीको बेनी नगरपालिका २, बगरफाँटका भीमबहादुर रिजाल (राजु) ले आफ्ना स्वर्गीय बुबा कुलबहादुर...

विवाहित महिलामाथि सामूहिक बलात्कार

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका ५, पुलाचौर उपल्लाचौरमा २७ वर्षीया एक विवाहित महिला सामूहिक बलात्कारको सिकार भएको भन्दै उजुरी परेको छ। पति विदेश रहेको र छोराछोरीसँग सुतिरहेको अवस्थामा गत कात्तिक २ गते राति स्थानीय ३...

एमाले म्याग्दीका २५ वडामा सर्वसम्मत नेतृत्व चयन

म्याग्दी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को म्याग्दीले शनिवार २५ वटा वडाहरुको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । प्रथम वडा अधिवेशनबाट बेनी नगरपालिकाको वडा नं १ रत्नेचौरमा टेकबहादुर थापामगर, वडा नं २ ज्यामरुककोटमा दिलबहादुर घिमिरे, वडा...

पुरानै लयमा फर्किदै छ बेनीको बजार

म्याग्दी / ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल……’ चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार कोभिड– १९ को संक्रमण दर कम हुँदै गएपछि पुनः पुरानै...

गाउँका अवसर छोडेर शहर केन्द्रित हुँदै युवा

म्याग्दी / ‘घरको संघार नाघेर जान्छौ, गाउँको सह संगसंगै लैजान्छौँ’ यसरी गीत सुरु गरेका गुल्मी रुरुका मानबहादुर गन्धर्वले ‘नजाऊ युवा विदेश र सहर,गर्नसके गाउँमै छ अवसर’ गाउँदै गीत टुङ्ग्याए । गीतमा सुनिएका मानबहादुर गन्धर्वका शब्दहरुमा...

बागलुङ र म्याग्दी जोड्न झोलुंगेपुल बन्ने

बागलुङ/ बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगेपुल निर्माणको काम सुरु भएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवत जावतमा सहजताकालागि पुल निर्माण थालिएको हो । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई...

रत्नेचौरमा तरुण दल कप फुटबल शुरु

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि प्रथम रत्नेचौर तरुण दल कप फुटबल प्रतियोगिता शुरु भएको छ । नेपाल तरुण दल रत्नेचौरले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न २७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन...

बेमौसमी झरीका कारण सबैलाई सास्ती

म्याग्दी – आइतबार रातीदेखि शुरु भएको वेमौसमी वर्षा बुधबार बिहानसम्म पनि नरोकिदा हिमाली जिल्ला म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ । सडकहरु हिलाम्ये हुँदा यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । दशैंमा आफन्तहरुसंग टीका थाप्न गाउँमा...

सडकले बढायो म्याग्दी रत्नेचौरको रौनक

म्याग्दी – उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदी झै टल्किएका धवलागिरि, निलगिरि, अन्नपूर्ण लगाएतका हिमश्रृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको वायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्रे भएपछि झन बढेको...

-->