बेनी/ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले म्याग्दीको सदरमुकाम बेनीबजारको मुख्य चोकमा जेब्राक्रस बनाउन थालेको छ। एकतर्फी यातायात सञ्चालन गरेपनि ट्राफिक ब्यवस्थापनमा न्यूनतम पूर्वाधारतर्फ सम्बन्धित निकायले ध्यान नदिएपछि विप्लवका नेताकार्यकर्ताले जिल्ला प्रशासन,जिल्ला समन्वय समिति अगाडी...