शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सत्तागठबन्धनका साझा उम्मेदवार देशैभरि : गृहमन्त्री खाँड

म्याग्दी/ गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहमा गठबन्धन गर्ने कांग्रेसको वाचा पूरा गर्नुपर्ने बताएका छन् । वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताउँदै सत्ताको नेतृत्वमा कांग्रेसलाई साथ दिने दललाई बेइमानी नगरिने बताउँदै देशैभरि सत्ता...

छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन बेनीमा सुरु

म्याग्दी/ म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ आँै राष्ट्रिय महाधिवेशन सुरु भएको छ । देशभर छरिएका छन्त्यालबासीको उपस्थितीमा भएको महाधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताए ।...

चुनावमा लाइसेन्स प्राप्त हतियारको चुनौती

बेनी/ स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत प्राप्त हतियार फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । विगतका हरेक निर्वाचनमा प्रशासन र प्रहरीलाई लाइसेन्स प्राप्त हतियार र अवैध हतियार चुनौती...

भूमि आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा

बेनी / भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका७,मंगलाघाटका देवेन्द्र विश्वकर्मा नियुक्त भएका छन् । संघीय समाजवादी म्याग्दीका अध्यक्षसमेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यक्ष विश्वकर्मालाई नियुक्ति पत्र...

चैते दसैंसम्म बेनी–जोमसोम बाटो खुल्ने

बेनी / आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेपछि राष्ट्रिय गौरवको आयोजनामा कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्डमा केहीदिनका लागि सडक नियमित सञ्चालन हुने भएको छ । चाडपर्वसँगै मुस्ताङ जाने पर्यटकको संख्या ह्वात्तै बढेपछि दैनिक पाँच...

बेनीमा सवारी साधनमा आग्जनी

बेनी /म्याग्दीको बेनी नगरपालिका–६, डम्मरामा एकाविहानै दुई सवारी साधनमा आगो लगाइएको छ । बेनी–दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा रहस्यमय तरिकाले आगलागी...

पत्रकार महासंघ म्याग्दीको रक्तदान

बेनी/ नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधवार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ पिन्ट रगत संकलन...

बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुरु

बेनी / बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे...

धवलागिरी गापाले शिक्षा र योजना ऐन संसोधन

म्याग्दी\जिल्लाको धवलागिरी गाउँपालिकाको विशेष गाउँसभाबाट मृनामा अवस्थित धवलागिरी आधारभूत विद्यालयमा कक्षा ९ सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । आइतबार मुनामा भएको गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका...

गोठमा बास, छैन खाने गास

म्याग्दी/भनिन्छ– ‘८४ वर्ष पार गरेका वृद्धवृद्धा देवता स्वरुप हुन्छन् ।’ सांसारिक मोह,माया,प्रलोभन र प्रपञ्चबाट पर भइ भगवानको स्मरण,ध्यान र आराधनामा लाग्नुपर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उनकीश्रीमती खिरकुमारी...

-->