शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

रुखबाट खसेर रूमका थामबहादुरको मृत्यु

बेनी/ बेनी नगरपालिका–७, वीरेन्द्रचोकमा रहेको पीपलको रुख काटछाँट गर्दा लडेर एकजनाको मृत्यु भएको छ । पीपलको रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका मालिका गाउँपालिका २ का थामबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु...

भारतबाट सुटुक्क आएर नेपालमै सक्रिय थिए मानवतस्कर श्रीष

म्याग्दी/ भारतमा यौनगृह सञ्चालन गरेकी पार्वती चन्द श्रीषले यौन व्यवसायका लागि नेपालबाट युवतीलाई झुक्याएर लैजान श्रीमानलाई नेपालमै सक्रिय बनाउन खोजेको पाइएको छ ।लामो समयदेखि भारतमा वेश्यावृत्तिका लागि तोकिएका घरमा काम गरेकी चन्दले बेनी नगरपालिका–३,भकिम्ली...

कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

म्याग्दी\कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण...

म्याग्दी खोलामा लगानीको अवसर

बेनी / पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा प्रभावित र म्याग्देलीलाई आगामी फागनु मसान्तभित्र लगानी खुल्ला गरिएको छ । धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५...

म्याग्दीबाटै ई–पासपोर्ट लिन थालियो

बेनी/ जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट आवेदन लिन थालिएको छ । राहदानी विभागको जिल्ला प्रशासन कार्यालयमा आवश्यक उपकरण जडान तथा कर्मचारीलाई प्रशिक्षाण् दिएपछि अब ई–पासपोर्ट वितरण लिएर विभागमा लाइन लाग्नुपर्ने बाध्यता...

बेनीबजार नदी संरक्षणको काम सुरु

बेनी/ कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन...

टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण सुरू

बेनी/ म्याग्दीको पर्यटकीयस्थल टोड्केमा हाइअल्टीच्युड खेलमैदानको निर्माण सुरु भएको छ । जिल्लाको रघुगङ्गा, मङ्गला,गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेदैं खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान...

मंगलाका वडामै गर्भवतीको अल्ट्रासाउन्ड

बेनी/ म्याग्दीको मंगला गाउँपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ । ग्रामिण ’अल्ट्रासाउन्ट’ कार्यक्रमअन्तर्गत पायक पर्ने स्थानमा पुगेर सेवा दिने गरी वडा नंबर १ कुहुँबाट अभियानको सुरु गरिएको हो । वडाभित्र रहेका...

मोटरेवल पुलको ढलान लच्कियो

बेनी/ पश्चिम म्याग्दीमा निर्माणधिन पक्की पुलको ढलान गर्ने क्रममा लापरबाही हुँदा दायाँ र बायाँ दुबैतर्फ दबेको छ । बेनी नगरपालिका–४ फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्न म्याग्दी नदीमाथिबन्दै गरेको मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको...

म्याग्दीमा ६ जना नयाँ कुष्ठरोगी भेटिए

बेनी/ म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यसवर्ष जिल्लामा ६ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९ औँ कुष्ठरोग तथा उपेक्षित...

-->