बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राहुघाट जलविद्युतको बाँध स्थलमा पहिरो: दुई जनाको मृत्यु, पाँच घाइते

म्याग्दी /म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दगनाम र वडा नं. ५ झिँको सिमानामा पर्ने...

म्याग्दीमा ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम

म्याग्दी/हुलाक सेवाको महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम सुरू गरेको छ । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले नागरिकले हुलाकबाट पत्र पठाउने चलनमा कमी आएपनि हुलाकको...

गाउँको विद्यालयमा हाजिरी, प्रवासबाट अभिभावकको निगरानी

म्याग्दी/वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अनिल बिकलाई छोरीहरू विद्यालयमा प्रवेश गर्दावित्तिकै मोवाइलमा मेसेज पुगिसकेको हुन्छ । उनले मोवाइलमै छोरीहरू निलम, यमुना र अस्मी विकको परीक्षाफल, विद्यालयका अन्य सूचनाहरूको जानकारी...

पौणाणिक स्थल पछैमा तयार भयो ‘रावण पार्क’

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–५ स्थित पौणाणिक स्थल पछैमा निर्माण भइरहेको ‘रावण पार्क’ अन्तिम चरणमा पुगेको छ । बेनी नगरपालिकाको गौरवको आयोजना रहेको रावण पार्कमा ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिको संरचना तयार भएको छ...

बुकीबाटै यार्सागुम्बाको अवैध निकासी

म्याग्दी/म्याग्दीबाट यसवर्ष वैधानिक रुपमा १ केजी यार्सागुम्बा संकलन र निकासी भएको छ । जिल्लाको उच्च हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाइने भएपनि बैधानिक रुपमा न्यून मात्रामा निकासी हुने गरेको छ । डिभिजन वन...

बुकीबाटै यार्सागुम्बाको अवैध निकासी

म्याग्दी/ म्याग्दीबाट गत आर्थिक वर्षमा बैधानिक रुपमा १ केजी यार्सागुम्बा सङ्कलन र निकासी भएको छ । जिल्लाको उच्च हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ...

म्याग्दीमा डिजिटल ठगी बढ्दै

म्याग्दी/ म्याग्दीको सदरमुकाम बेनीमा एक कर्मचारीलाई ‘म बैंकबाट बोलेको, नयाँ आर्थिक बर्षमा हजुरको संस्थाको खाता रिन्यू गर्नुप¥यो, खाता नम्बर भन्नुस् त,’ भन्दै एक पुरूषले फोन गरे । बैंकका कर्मचारीको फोन होला भन्दै ती महिला कर्मचारीले...

स्ववियू कपको उपाधि स्ववियु सेतोलाई

म्याग्दी/प्रथम स्ववियु फोे ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) म्याग्दी सेतोले जितेको छ । स्ववियु म्याग्दी क्याम्पसले आयोजना गरेको प्रथम स्ववियु फोे ‘ए’ साइड फुटबलको फाइनलमा स्ववियु हरियोलाई १–० ले हराउँदै...

चन्द्रकला मृत फेला

म्याग्दी/म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–१०,पाल्लेखेतकी चन्द्रकला भण्डारी मृत फेला परेकी छिन् । ७५ वर्षिय चन्द्रकला गत असार महिना २८ गते शनिबार घरबाट बेपत्ता भएकी थिइन् । शनिबार विहान गाउँ तलको बान्द्रे पहिरोमा शव सडेगलेको अवस्थमा...

मंगला आमा समुहको रक्तदान

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–७, बिरेन्द्रचोकमा मंगला आमा समूह बेनी म्याग्दीको आयोजनामा र बौद्ध युवा क्लबको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार सेवा केन्द्र बेनी म्याग्दीको प्राविधिक...

-->