बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मानव जीवनमा मनको विकास नै सर्वोत्कृष्ट विकास होः का.वा. मुख्यमन्त्री जि.सी.

नवलपुर / गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री पद्मा जि.सि. श्रेष्ठले मानव जीवनमा मनको विकास सबै भन्दा सर्वोत्कृष्ट विकास रहेको बताएकी छन् । आईतबार नवलपुरमा रहेको बह्माकुमारी राजयोग सेवा केन्द्र, कावासोतीद्वरा आयोजीत बृहत रक्तदान कार्यक्रमको उद्घाटन...

धामी, झाँक्री विद्या सिकाउन प्रशासनको अनुमती, पछि रोक

  पोखरा– नवलपुर जिल्ला प्रशासन कार्यालयले धामी, झाँक्रीलाई १० दिनको तालिमका लागि शिविर चलाउन दिएको अनुमति आलोचनापछि फिर्ता गरेको छ । जिल्ला प्रशासनका अधिकृत ज्योतिराज अर्यालले असार ३० मा धामी, झाँक्री विद्या सिकाउने शिविरमा शान्ति सुरक्षाको...

विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगायो

नवलपुर / पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई बिहीबार राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका...

नवलपुर वारको नयाँ कार्यसमितिको सपथ ग्रहण

कावासोती/नवलपुर जिल्ला अदालत वार इकाईका नवनिर्वाचित कार्यसमितिको सोमबार सपथ ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न नवलपुर जिल्ला अदालत वारको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अधिकृत संयोजक वासुदेव शर्माले सपथ...

गण्डकीको स्वास्थ्य क्षेत्रमा फड्को, थप ९ अस्पतालको स्तरोन्नती

पोखरा / गण्डकी प्रदेश सरकारले आफ्ना मातहतका सवै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप ९ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । यसअघि दुई आयुर्वेदिक...

रोटरी क्लवले प्राकृतिक चिकित्सालयलाई दियो ह्विलचियर र वाकर

नवलपुर / रोटरी क्लव अफ कावासोती र रोटरी क्लव अफ पोखरा अन्नपुर्णले प्राकृतिक चिकित्सालय रजहरलाई ५ थान ह्विल चियर र १ थान वाकर प्रदान गरेको छ । प्राकृतिक पद्दतिबाट उपचार गरिने सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा...

नवलपुरको हुप्सेकोटका ३१२ बालिकालाई उपहार– पाँच हजारसहितको बैंक खाता

नवलपुर/ नवलपुरको हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको चैतसम्ममा ५६ जना बालिकाहरुलाई उपहारस्वरुप पाँच हजारसहितको बैंक खाता उपलब्ध गराएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक...

हजुरआमाको चप्पल लिन जाँदा नारायणीमा डुबेर दिदीभाइ बेपत्ता

नवलपुर / नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर आज साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी...

एउटै विद्यालयका ४ जुम्ल्याहा पनि एसईई दिँदै

नवलपुर/ जिल्लाको कावासोती नगरपालिकास्थित सिद्धार्थ आवासीय माध्यामिक विद्यालयबाट ४ जुम्ल्याहा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका छन् । यस विद्यालयबाट ८४ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन् । परीक्षार्थीमध्ये कावासोती–२ का रिया र रितीमा सापकोटा,...

आठौँ नवलपुर महोत्सव माघ २५ गतेदेखि

नवलपुर/ नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौँ नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले ‘पर्यटन, कृषि, उद्योग र...

-->