नवलपुर / गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कोल्हुवामा जारी ७ औ अन्तराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताएका छन । गैडा संरक्षणवाट अन्तरिक तथा बाहय पर्यटन...
नवलपुर / आज बडादसैँको टीकाको दिन। गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको नवलपुर (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ। स्थानीय नन्दे र राजकुमारी...
नवलपुर/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोतीस्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा उनले उपलब्ध...
नवलपुर/अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित बनेको छ । बाढीग्रस्त अवस्थामा नागरिकको जिउज्यान जोगाउन उद्वारमा खटिएको पालिका बाढी पश्चात् समस्याको पहिचान गरि आवश्यकता अनुसार राहत र पुनःस्थापनामा...
नवलपुर/चार दिनदेखी परेको अविरल बर्षाका कारण विस्थापित विनयी त्रिवेणीका केही घर परिवारलाई विभिन्न संघसंस्थाद्धारा राहत हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ कावासोतीद्धारा अविरल वर्षाका कारण घरवारविहिन भएका विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ कुडापानी...
नवलपुर/ राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कास्की, गोर्खा, तनहुँ र नवलपुर जिल्लामा गठित भूमिअधिकार मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनिहरुले आफ्नो जिल्लास्तरिय...