नवलपुर/ नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने ‘भारतीपुर–उदयपुर–ढाँसी’ सडक खण्ड स्तरोन्नतीको काम सुरु भएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशनबहादुर गाहा थापाले बुधवार उक्त कामको शिलन्यास गरे । उक्त...
नवलपुर / जिल्लाको विनयी गाउँपालिका-७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टि ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको निधन भएको हो। मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा...