बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राष्ट्रपति रनिङ शिल्डमा कास्की प्रथम, बागलुङ दोश्रो

नवलपुर / नवलपुरमा भएको प्रदेश स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कास्कीले १८ स्वर्ण, ११ रजत र २३ कास्य पदकसहित प्रथम भएको हो । सोही खेलमा बागलुङ दोश्रो र म्याग्दी...

‘सुस्ता’ कसको ? गण्डकीको कि लुम्बिनीको ?

‘सुस्ता’ कि गण्डकीमा होस, नत्र संविधान नै संशोधन होस् । पोखरा/ सुस्ता गाउँपालिकाको वेवसाइटको सुरुमा नै देखिन्छ, ‘सुस्ता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नवलपरासी ब.सु.प. लुम्बिनी प्रदेश ।’ ब.सु.प को अर्थ चाहिँ बर्दघाट सुस्ता पश्चिम हो...

गर्भवती श्रीमतीलाई हत्या गर्ने श्रीमान् लाम्का मगर पक्राउ

नवलपुर / हुप्सेकोटमा ८ महिनाकी गर्भवती श्रीमती हत्या गरेको आरोपमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटका इन्चार्ज भरत थापाका अनुसार हुप्सेकोट गाउँपालिका-६ बिरुवाखर्कका २९ वर्षका शेरबहादुर लाम्का मगरलाई पक्राउ गरिएको हो...

नवलपुरमा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, महिला घाइते

नवलपुर / नवलपुरको कावासोती बुधबार साँझ कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको बा १०२९ च ०२४८ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल खरकट्टा जंगलमा ठोक्किँदा मोटरसाइकल...

घाँसदाउरा गर्न जंगल गएका सासूबुहारी मृत भेटिए

नवलपुर / नवलपुरमा घाँसदाउरा गर्न जंगल गएका एकै परिवारका दुई जना मृत भेटिएका छन्। विनयी त्रिवेणी गाउँपालिका-१, ओमशान्ति टोलका सासूबुहारी जंगलमा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा ६० वर्षीया मनादेवी पौडेल...

राइनो संरक्षण गोल्ड कपको छैठौं संस्करण माघ २७ बाट

नवलपुर / खेलकुदको माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने उद्देश्यका साथ मोफसलकै सर्वाधिक राशीको राइनो संरक्षण...

राजा र राजसंस्था फर्कँदैन : सभापति देउवा

नवलपुर / पूर्वप्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले राजा र राजसंस्था नफर्कने बताएका छन् । नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटनमा गर्न नवलपुरको देवचुली आएका सत्तागठबन्धन दलका नेतासमेत रहेका देउवाले संविधानसभाले नै लोकतान्त्रिक...

जीप घरमा ठोक्किँदा नवलपुरमा ६ जनाको मृत्यु, १ गम्भीर घाइते

नवलपुर / देवचुली नगरपालिका-८ मुन्डेमा ग१ज ३२७० नम्बरको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बुलिंटार पहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जीप देवचुली-८ मुन्डे एस मोडमा एक्कासि घरमा ठोक्किन पुगेको थियो। दुर्घटनामा परी तीन...

विद्यार्थी सवार तीन बस ठोक्किँदा १६ जना घाइते

नवलपुर / शैक्षिक भ्रमणका लागि पूर्वी नवलपरासीको हुप्सेकोटबाट धरान गएको बस दुर्घटनामा पर्दा १६ विद्यार्थी घाइते भएका छन् । धरान उपमहानगरपालिका-१३ स्थित धरान-धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा गएको ३ वटा बस शुक्रबार साँझ एक आपसमा...

सीजी ब्रुअरीमा आन्दोलन, मजदुरमाथि लाठीचार्ज, २ घाइते

नवलपुर / दुम्कौलीस्थित सीजी ब्रुअरीमा मजदुरले आन्दोलन गरेका छन् । यस वर्ष ब्रुअरीले मजदुरहरुलाई बोनस नदिएकोले बुधबार बिहानैदेखि आन्दोलन थालेको ब्रुअरीका मजदुर नेता शशी सिग्देलले बताए । आन्दोलनरत मजदुरमाथि प्रहरीले लाठी चार्ज गर्दा २ जना...

-->