बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेकपा एस नवलपुरका जिल्ला अध्यक्षसहित ३१ जनाले गरे पार्टी परित्याग

नवलपुर / नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट विचारधाराबाट विचलन...

कावासोती खानेपानीको नीति : महशुल घटाउनेदेखि खानेपानी क्षेत्रमा इञ्जिनियर पढ्नेलाई छात्रवृत्तिसम्म

नवलपुर/कावासोती खानेपानी संस्थाले ‘एक घरः एक धारा’ नीतिलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरेको छ । संस्थाको २३ औ साधारण सभाले पारित गरेको नीति तथा कार्यक्रममार्फत् दिइएको जानकारी अनुसार सेवा क्षेत्रभित्र रहेका ३९० घरमा...

कावासोती नगरपालिकाको गत आवको खर्च ८० प्रतिशत

नवलपुर/कावासोती नगरपालिकाको गत आर्थिक वर्ष २०७९/८० को खर्च ८० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १ अर्व ३३ करोड ७९ लाख ३७ हजार ६ सय ८६ रुपैयाँको अनुमानित वजेटको परिधिमा रहेर काम...

घरपालुवा जनावर खाँदै आएको बाघ नन्दपुरबाट समातियो

नवलपुर / मध्यविन्दु नगरपालिकाको नन्दपुरमा घरपालुवा जनावर खाँदै आएको बाघ समातिएको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर-२ को नन्दपुरबाट निकुञ्जको टोलीले मंगलबार राति उक्त बाघलाई समातेको हो । बाघ नियन्त्रणका लागि खटिएको निकुञ्जको प्राविधिक टोलीले...

नेताको आडमा योजना नल्याउनूः मन्त्री तिवारी

नवलपुर/ गण्डकी प्रदेशका उर्जा, सिंचाई, तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ठूला नेताको आड र सिफारिसमा योजना लिएर मन्त्रालय नआउन कार्यकर्तासँग आग्रह गरेकी छन् । नवलपुर सदरमुकाम कावासोतीको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३औं...

राँगा पालनमा रमाउँदै मेलौरीका लुङदेली

नवलपुर /नवलपुर जिल्लाको बुलिङटार वडा नंं. २ मेलौरीका टेकबहादुर लुङदेलीले व्यवसायिकरुपमा पाडा पाल्न सुरु गरेका छन् । पाँच बर्ष विदेशमा पसिना बगाउनु भएका उहाँले स्वदेश फर्केर पाडापालनमा भविष्य अज्माएका ह्ुन् । दुई वर्ष साउदीको होटलमा...

गैंडाकोटमा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले शनिबार मनकामना अस्पतालको सहयोगमा गैंडाकोटमा एक दिने स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ । भेडाबारीस्थित गैंडाकोट नगर अस्पतालको सभाहलमा गैंडाकोटका महिला स्वास्थ्य स्वयंसेविका लक्षित अभिमुखीकरण गरेको हो । अहिलेको समयमा सामुदायिक सचेतनाको...

जंगलबाट लिएको च्याउ खाँदा नवलपुरमा चार जना बिरामी

नवलपुर/कावासोतीमा विषालु च्याउ खाएर ४ जना बिरामी परेका छन् । प्रहरीका अनुसार कावासोती नगरपालिकाको त्रिभुवनटारका पूर्णिमा परियार, शान्ति परियार, रोशनी परियार र नीलकण्ठ तिमिल्सिना बिरामी परेका हुन् । तिमिल्सिनाको पोल्ट्री फर्ममा काम गर्ने उनीहरू...

श्रीमानसंगको झगडामा गैंडाकोटमा महिलाले लगाइन् आफ्नै शरीरमा आगो

नवलपुर/ जिल्लाको गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । बुधवार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट-२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला...

कावासोतीमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरे

नवलपुर / महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको चालिस किलोमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरेका छन् । कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक आज बिहान ३ बजे पल्टिएको प्रहरीले जनाएको...

-->