बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुर उवा संघको भवन भत्काइयो

नवलपुरनवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको नवलपुर उद्योग वाणिज्य संघको भवन जिल्ला प्रशासनले भत्काइदिएको छ । नवलपुर उद्योग वाणिज्य संघले कावासोती –३, राममन्दिर क्षेत्र भित्र २०७६ सालमा कार्यालय स्थापना गर्न केही क्षेत्र तार पोल गरी टिनको...

नवलपुरमा १० प्रतिसत रोपाईं

नवलपुर/ नवलपुरमा रोपाईं साउनसम्म चल्ने देखिएको छ । लामो समयको खडेरीका कारण समयमै धानको बीउ राख्न नपाउँदा नवलपुरमा साउनको पहिलो साता अगाडी रोपाईं नसकिने भएको हो । कम्तीमा पनि २२ दिनपछिको बीऊ रोप्न योग्य...

नवलपुरमा निशुल्क बिरुवा वितरण गर्न, दुईवटा नर्सरीबाट १ लाख १८ हजार बिरुवा उत्पादन

नवलपुर/डिभिजनल वन कार्यालय नवलपुरले निशुल्क बिरुवा वितरण थालेको छ । वन कार्यालयले कावासोती र गैंडाकोट गरी २ वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजनल वन कार्यालय नवलपुरको परिसरमा रहेको डिभिजनल नर्सरी...

गैंडाकोटले ६० वर्ष नाघेका स्वास्थ्य स्वयंसेविकालाई सम्मान

नवलपुर/ गैंडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित सेवाबाट विदाई गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी ५ जना उमेर पूरा भएका र १ जनालाई मरणोपरान्त सम्मान गरेको...

उपराष्ट्रपतिको उपस्थितिमा वृक्षरोपण, पालिका प्रमुखको बैठकमा खारेजीको प्रस्ताव

नवलपुर/शनिवार नवलपुरको सदरमुकाम कावासोतीस्थित विष्णुनगरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विरुवा रोपे। नवौं चुरे संरक्षण दिवसको अवसरमा विष्णुनगर सामुदायिक बन क्षेत्रमा “चुरेको माटो चुरेलाई सफा पानी सवैलाई“ भन्ने नाराका साथ आयोजित वृहत् वृक्षरोपण समारोहमा उपराष्ट्रपति...

नाली सुधार्न दलदलेका स्थानीयको माग

नवलपुर/दलदलेमा निर्माणाधीन सडक किनाराको नाली निर्माण कार्य अहिले रोकिएको छ । स्थानीयले प्राविधिक पक्षबाट त्रुटिपूर्ण डिजाइन गरेका कारण बजार डुवानदेखि थुप्रै समस्या आइपर्ने भन्दै पूर्वाधार कार्यालयमा लिखित ध्यानाकर्षण गराएपछि निर्माण कार्य रोकिएको हो । देवचुली...

नारायणी नदीमा जथाभावी उत्खनन्

नवलपुर/ नारायणी नदीमा जथाभावी र मापदण्ड विपरीत उत्खनन् भएको पाइएको छ । गैंडाकोट क्षेत्रमा पर्ने नारायणीको वगरमा जिल्ला समन्वय समितिको अगुवाइमा सोमबार भएको अनुगमनमा अस्तब्यस्त र अव्यवस्थित रुपमा उत्खनन् भएको पाइएको हो । उत्खननमा पालना...

कालीगण्डकीमा डुवेर बेपत्ता भएका थप १ युवकको शव फेला, अरुणखोलास्थित एक दहमा पौडी खेल्ने क्रममा डुवेर एक शिक्षकको गयो ज्यान

नवलपु्र / कालीगण्डकीमा डुवेर वेपत्ता भएका गैंडाकोटका एक युवकको शव फेला परेको छ । शनिवारदेखि हराएका गैडाकोट– २ शिलान्यास चोकका २५ बर्षीय रमेश चालिसेको शव गैडाकोट–१ बृटिस क्यामस्थित नारायणी किनारमा ३ दिन पछि फेला...

कालीगण्डकीमा डुवेका १ जनाको शव फेला, एक जना अझै बेपत्ता, बाग्लुङका युवक सकुशल

नवलपुर/कालीगण्डकी नदीस्थित केलादी घाटमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २ जनामध्ये एक युवकको शव फेला परेको छ । शनिवार अपरान्ह गर्मी छल्न नुहाउन र पौडी खेल्न गएका चितवन र गैंडाकोटका ३ जनामध्ये २...

रजहर चोकमा युटर्नको माग : सुनुवाइ नभए संघर्षमा उत्रने चेतावनी

नवलपुर/ निर्माणाधीन नारायणगढ–बुटवल सडकमा युटर्नको आवश्यकताका विषयमा स्थानीय सरोकारवालाले चासो राखेका छन् । देवचुली – १६ रजहरवासीले सडकको युटर्नका सन्दर्भमा चासो र चिन्ता राखेका हुन् । सुरुमा बजार क्षेत्रमा डिजाइन भएको युटर्न पछिल्लो समय...

-->