बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीको कान्छो जिल्ला: ‘विकास कछुवा गतिमा’

नवलपुर /नवलपुरमा आर्थिक वर्षको १० महिना समय घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेट अर्थात पूँजीगत खर्च भने अत्यन्त न्यून छ । आर्थिक वर्षको १० महिना समय सकिँदा संघीय सरकारले नवलपुरलाई छुट्याएको पूँजीगत बजेटको...

बालिका बलात्कार कसुरमा पुनलाई ११ वर्ष कैदको फैसला

नवलपुर / दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले मध्यविन्दु नगरपालिका-९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष...

दुम्किबासको क्याफेमा आगलागी

नवलपुर / दुम्किबासको एक क्याफेमा आगलागी भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित दुम्किबास बजारमा रहेको गिल्ली क्याफेमा विद्युत सट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी...

नवलपुरमा चालु वर्षमा ३९ वटा आगोलागीका घटना

नवलपुर/ नवलपुरको गैंडाकोट र मध्यविन्दुमा एकैदिन आगोलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुवै आगजनीजन्य घटनामा १७ देखि २० लाख बराबरको भौतिक सम्पत्ति नष्ट भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयकको...

तस्करको निशानामा चितुवा: खुर र दाह्रा काटेर गायब

नवलपुर/शरीरका अंग काटिएको अवस्थामा नवलपु्रको एक सामुदायिक बनभित्र मृत चितुवा फेला परेको छ । जिल्लामै उत्कृष्ट पिकनिक स्पर्टका रुपमा मानिएको देवचुली नगरपालिका वडा नं. ९ को घुमाउरी सामुदायिक बन उपभोक्ता समूहको बनक्षेत्रमा चोरी शिकारीको...

नवलपुरमा ट्राफिक सप्ताह २०८० अभियानको थालनी

नवलपुर/ नवलपुरमा पनि ट्राफिक सप्ताह २०८० अभियानको थालनी भएको छ । वैशाख २५ देखि ३१ गतेसम्मका लागि गण्डकी प्रदेशभर तय भएको अभियानको नवलपुरमा पनि सुरुवात गरिएको हो । मोटरसाइकलमा बालवालिकालाई राखेर यात्रा गर्नुपर्दा सुरक्षाका निम्ति...

सडक ठेक्केदार कम्पनीको उपकरण नगरपालिकाको नियन्त्रणमा

नवलपुर/ मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरु नियन्त्रणमा लिएको छ । निर्माणाधीन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले उपकरणहरु नियन्त्रणमा लिएको...

बालिका बलात्कार कसुरमा ११ बर्ष कैद सजाय

नवलपुर/ नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । मध्यविन्दु नगरपालिका वडा नं. ९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै...

मौलाकालीमा केवलकार सरर

नवलपुर/ मौलाकाली केवलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार केवलकारको उद्घाटन गरे । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर दर्शनका लागि पुग्ने धार्मिक पर्यटक लक्षित गरी केवलकार निर्माण गरिएको मौलाकाली केवलकार...

निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

नवलपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन बृद्धि र रोजगार सृष्टि सरकारले पुरा गर्न नसक्ने बताएका छन् । उनले यसको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने धारणा राखे । नवलपुरको गैंडाकोटस्थित मौलाकाली मन्दिर पुग्ने मौलाकाली केवलकारको उद्घाटन...

-->