बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खानेपानी निशुल्क गर्न अनुदान चाहिन्छ : कंडेल

नवलपुर/कावासोतीमा जिल्ला खानेपानी महासंघ नवलपुरको भेला तथा पुर्वाधार विकास, सुशासन र नेतृत्व विकास कार्यक्रम समपन्न भएको छ । बिहीबार कावासोती खानेपानी संस्थाको सभाहलमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद पद्मा जिसीले एक घर एक...

नवलपुरका अधिकांश पालिकामा श्रम स्वीकृतिका सेवा प्रवाह सुचारु

नवलपुर/ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको सेवा प्रवाह नवलपुरका आठै पालिकामा प्रभावकारी रुपमा हुन सकेका छैनन् । जिल्लाका रहेका आठ पालिकामध्ये केहीमा सेवा प्रवाहको काम सुचारु गरिए पनि अहिलेसम्म सेवाग्राहीले सेवा लिएका छैनन्...

‘अहिलेको शिक्षाबाट सन्तुष्ट हुने छुट छैन’

नवलपुर/ देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आजको शिक्षा र चेतनाले सन्तुष्ट हुन नसक्ने स्थिति बनेको बताए । वर्तमान राजनैतिक घटनाक्रम र नागरिकले खोजेका परिवर्तनका सवालमा यथास्थितिको सोचले नहुने धारणा राखे । मंगलबार सामुदायिक बिद्यालयका...

मध्यविन्दुका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करवाट ४ बर्षीय बालकको मृत्यु

नवलपुर/ जिल्लाको मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट चार बबर्षिय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं. १५ का धनिराम माझीका चार बर्षीय छोरा आदित्य...

नवलपुरमा भएका दुर्घटनामा २५ जनाको गयो ज्यान

नवलपुर/नवलपुरमा सडक दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा भएका ५७ वटा सडक दुर्घटनामा परी २५ जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरी कार्यालय नवलपुरका...

देवचुली पाउरोटी उद्योगमा आगोलागी

नवलपुर / देवचुली स्थित पाउरोटी उद्योगमा आगोलागी भएको छ । वडा नं. १४ सहाराचोकस्थित देवचुली पाउरोटी उद्योगमा बुधवार दिउँसो आगोलागी भएको हो । उद्योगको उत्पादन कक्षमा ग्याँस सिलिण्डर पड्Þिकदा आगोलागी भएको उद्योग सञ्चालकले बताएका छन्...

नवलपुर प्रहरी: ९ महिनामा ७ करोड बढी राजश्व संकलन

नवलपुर / नवलपुर प्रहरीले साउनदेखि चैत मसान्तसम्मको ९ महिनाको अवधिमा ७ करोड २० लाख ७० हजार ८९० राजश्व संकलन गरेको छ । जसअनुसार भन्सार छली सामग्रीबाट ४ करोड ६५ लाख ८५ हजार ८४० राजश्व...

कावासोतीमा गाईमा लम्पी स्कीन देखियो

नवलपुर/ नवलपुरको कावासोतीका पशुमा ‘लम्पी स्किन’को संक्रमण देखा परेको छ । कावासोतीका किसानले पालेका केही पशुमा लम्पी स्किन रोग देखिन थालेको हो । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण अहिले प्रकोपकै रूपमा फैलिएको कावासोती...

नवलपुरे थारुको पञ्चवर्षीय कन्तरी पूजा

नवलपुर/ नवलपुरका थारु जातिले मनाउँदै आएको परम्परागत कन्तरी पूजाको आठौं थान शिरथानमा शनिबार पूजा अर्चना गरेका छन् । प्रत्येक ५ वर्षमा मनाइने पर्व आज कावासोती १४ डणावरस्थित शिरथान कुवाँरवर्ती माइको थानमा थारु समुदायले आफ्नै रितिरिवाज...

नारायणगढ–वुटवल निर्माण कार्य अपेक्षित प्रगति छैन

नवलपुर/ उपपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतका उच्चस्तरीय टोलीले बुटवल नारायणगढ सडकखण्ड स्थलगत निरीक्षण गरेका छन् । अन्तर्राष्ट्रिय कनेक्टिभिटीको रुपमा मानिएको सडक स्तरोन्नतिको कार्य सुस्त गतिमा भइरहेको गुनासा पुगेपछि नवनियुक्त...

-->