बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुरको जंगलमा हतियार र विष्फोटक पदार्थ

नवलपुर/नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा फेला परेको हतियार र ती हतियारका विष्फोटक सेल रहेको क्षेत्रमा नेपाली सेनाको टोली पुगेर निस्क्रिय पारेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको तालदेवी सामुदायिक वनभित्र...

देवचुलीमा ट्रमा सेन्टरको लागि जग्गा खोजी

नवलपुर/देवचुलीमा ट्रमा सेन्टर स्थापनार्थ जग्गा छनोटका लागि स्थलगत अवलोकन भएको छ । संघीय मन्त्रालयका विज्ञ मन्त्रालय तथा विभागका अधिकारी– कर्मचारीले ट्रमा सेन्टरका लागि सिफारीस भएका ४ वटा क्षेत्रको अवलोकन गरेको हो । देवचुली नगरपालिकाको वडा...

नयाँ बाटोको अध्ययनमा जुटे देवचुली र बुलिङटारका जनप्रतिनिधि

नवलपुर/देवचुली नगरपालिका र बुलिङटार गाउँपालिकाको संयुक्त टोलीले सम्भावित नयाँ बाटोको अध्ययन अनुगमन गरेको छ । कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार क्षेत्रलाई पुर्व पश्चिम मुख्यमार्गसँगको नजिकको दुरीको पहुँचमा जोड्ने उदेश्यले सम्भाब्यता अध्ययनका लागि निरिक्षण भएको बुलिङटार गाउँपालिकाका...

नवलपुरमा छ सय बढीले गराए छाला परिक्षण, भेटिएनन् कुष्ठरोगीका बिरामी

नवलपुर/नवलपुरमा भएको स्वास्थ्य शिविरमा छ सय बढीले परिक्षण गराएका छन् । २ ठाउँमा चलेको एक–एक दिने छाला सम्बन्धि समस्याका ६ सय वढीले सेवा लिएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । मंगलवार मध्यविन्दुको अरुणखोलास्थित नयाँ बेलहानी...

उधोग बाणिज्य महासंघ गण्डकीका पदाधिकारीले गरे पदभार ग्रहण

पोखरा/ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका नवनियुक्त अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन् । महासंघको छैटौं प्रदेश सभा तथा तेस्रो कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्षमा निर्वाचित अमृत भट्टचनसहितका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले...

पूर्वपश्चिम मुख्यमार्ग स्तरोन्नति कछुवा गतिमा

नवलपुर/ स्तरोन्नतिका क्रममै रहेको पूर्व पश्चिम मुख्यमार्गअन्तर्गत खण्ड क मा कावासोतीबाट पिच सुरु भएको छ । निर्माण कम्पनीले कावासोती–लोकाहा जंगलक्षेत्रबाट प्रारम्भिक चरणको कालोपत्रे थालनी गरेको हो । नारायणघाटदेखि दाउन्नेसम्मको ६४ किलोमिटर क्षेत्र खण्ड क...

मध्यनेपाल साकोसको रजत वर्ष, रक्तदान र स्वास्थ्य शिविर

नवलपुर/ मध्यनेपाल साकोसले रजत वर्षको अवसरमा रक्तदान एवं स्त्रीरोग परीक्षण शिविर आयोजना ग¥यो नवलपुरको देवचुली –२ दुम्कौली मा रक्तदान र वडा नंबर ११ पृथ्वीनगरमा निशुल्क स्त्रीरोग परीक्षण गरिएको हो । शनिबार भएको रक्तदानमा २७ जनाले...

मूल्यवृद्धि र अनुदान कटौतिको विरोधमा संघर्षका कार्यक्रम घोषणा

नवलपुर/ नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ गण्डकीले रासायनिक मलको मुल्यवृद्धि र अनुदान कटौतीको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघको गण्डकी प्रदेश कमिटिले नवलपुरस्थित एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम...

‘हामी लुम्बिनीमा होइन, गण्डकीमा नै हुनुपर्छ’

पोखरा/ २०७४ सालको स्थानीय तह निर्वाचन अन्तर्गत सुस्ता गाउँपालिकामा दोश्रो चरणमा असार १४ गते निर्वाचन भयो । निर्वाचन पश्चात असार १९ गते गाउँ कार्यपालिकाको पहिलो बैठक बस्यो । स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुको त्यो...

हुप्सेकोटमा स्वास्थ्य तथ्यांक संकलन अभिमुखीकरण

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले पारिवारिक स्वास्थ्य स्थितिको तथ्याङ्क संकलन कार्यक्रमको अभिमुखीकरण थालेको छ । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरी सवल र स्वस्थ गराउने गण्डकी प्रदेशको नीति बमोजिमको कार्यक्रम सञ्चालन गर्न पहिलो चरणमा अभिमुखीकरण थालेको...

-->