नवलपुर/ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहाले प्रदेश लाइफलाइनका रुपमा मानिएको त्रिवेणी–कोरोला नाका छिट्टै जोडिने जिकिर गरेका छन् । उत्तरतर्फको कोरोला नाकाको उत्तरी भन्सार व्यवस्थापनका लागि गण्डकी सरकारले पहलकदमी लिएको पनि बताए...
नवलपुर / कावासोतीमा सातौ नवलपुर महोत्सव आजदेखि शुरु भएको छ । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नं. ८ टुवोर्ग खेल मैदानमा महोत्सवको उद्घाटन भएसँगै ११ दिने नवलपुर महोत्सव सुरु भएको हो । महोत्सवको उदघाटन उद्योग...
नवलपुर/ कावासोती नगरपालिका वडा नं १ को बालुवाडाँडामा निर्मित भ्यु टावर दृश्याकलोकनका लागि प्रमुख गन्तब्यका रुपमा विकसित हुने देखिएको छ । महेन्द्र राजमार्गस्थित कावासोती नगरपालिकाको फलफूलचोकदेखि ११ किलोमिटर उत्तरमा रहेको भ्यू टावर निर्माण सम्पन्न भएर...