बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सौराहाको जस्तै जंगल सफारी नवलपुरबाटै

नवलपुर/ सौराहाको जस्तै जंगल सफारीको अनुमति पाएपछि नवलपुरतर्फका होटल तथा पर्यटन ब्यवसायीमा उत्साह छाएको छ । चितवन राष्ट्रिय निकुञ्जले माघ ११ गते निर्णय गरी कावासोतीस्थित अमलटारीबाट जंगल सफारीका लागि प्रवेश अनुमति दिएपछि अमलटारी आसपासका...

स्थानीय उत्पादन, व्यवसायलाई महत्व दिएका छौं: सागर पोख्रेल

नवलपुर / फागुन ३ गतेदेखि फागुन १३ गतेसम्म नवलपुर उद्योग वाणिज्य संघद्धारा आयोजित सातौं नवलपुर महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । यो महोत्सव विगतका महोत्सवको अनुभवलाई आत्मसाथ गर्दै थप सृजनात्मक रचनात्मक बनाउनेतर्फ...

सम्भावनाको उजागर गर्न नवलपुर महोत्सव: अध्यक्ष अर्याल

नवलपुर / फागुन ३ गतेदेखि फागुन १३ गतेसम्म नवलपुर उद्योग वाणिज्य संघले सातौं नवलपुर महोत्सव २०७९ आयोजना गरेको छ । यो महोत्सव श्रृंखलाका रुपमा नभइ मुलुककै कान्छो जिल्लाको रुपमा रहेको नवलपुरको सर्वाङ्गीण विकासमा कोशेढुंगा...

कावासोतीमा संघीयताबारे अन्तक्र्रिया: दलका प्रतिनिधिको दोधारे प्रतिक्रिया

नवलपुर /राष्ट्रिय जनमोर्चा नेपाल नवलपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले संघीयताको सन्दर्भमा फरक तथा दोधारे टिप्पणी गरेका छन् । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरा’ैं भन्ने विषयमा कावासोतीमा आयोजित अन्तरक्र्रियामा विभिन्न...

हिन्दु र मुस्लिम धर्मावलम्बीको साझा ‘मदारबाबा मेला’मा चहलपहल सुरु

नवलपुर / दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दुई दिनअघिदेखि चहलपहल सुरु भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने यहाँको मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू ओइरिएका छन् । दाउन्ने डाँडाको...

कावासोतीमा फागुन ३ गतेदेखि नवलपुर महोत्सव हुने

नवलपुर/ कावासोतीमा फागुन ३ गतेदेखि १३ गतेसम्म नवलपुर महोत्सव हुने भएको छ । नवलपु्र उद्योग वाणिज्य संघको आयोजनामा सातौ नवलपुर महोत्सव गर्न लागिएको हो । संघको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी गराईएको थियो...

गैंडाकोटमा सालको काठसहित ३ जना पक्राउ

नवलपुर/गैंडाकोट प्रहरीले चोरीनिकासी अवैध काठ सहित ३ जना संदिग्ध मानिसलाई पक्राउ गरेको छ । आज (सोमवार) बिहान गैंडाकोट ४ झपर्दीस्थित सीता रानाभाटको घरबाट २५ क्युफिट सालको चिरान काठ सहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले...

कुष्ठरोग प्रतिवेदनः गण्डकीमै नवलपुर धेरै विरामी हुने जिल्ला

नवलपुर/स्वास्थ्य कार्यालय नवलपुरले पत्रकार तथा अन्य सरोकारवालासँग कुष्ठरोग सम्वन्धि छलफल एवं अन्तरक्रिया गरेको छ । ७० औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर कुष्ठरोग निवारणसँग सम्वन्धित गैरसरकारी संघसंस्थाका प्रतिनिधि जिल्लास्थित क्रियाशील पत्रकार लगायतसँग अन्तरक्रिया गरेको...

गण्डकी सरकारको प्रवक्तामा गाहा

पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गरेको हो । यसअघि सरकारका प्रवक्ता आर्थिक...

नवलपुरबाट ४ सय बोरा युरिया मल बरामद

नवलपुर / बिल नभएको युरिया मल प्रहरीले शनिबार बरामद गरेको छ । महेन्द्र राजमार्गको डण्डानजिक जाँचका क्रममा बर्दघाटबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ५७०८ नम्बरको मालवाहक ट्रकमा ल्याइएको ४ सय बोरा युरिया मल...

-->