नवलपुर/नारायणगढ–बुटवल सडक स्तरोन्नतिको ठेकेदार कम्पनी चाईना स्टेट ईन्जीनियरिङ कर्पोरेसनले देवचुलीमा निशुल्क स्वास्थ्य शिविर जारी राखेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देवचुली नगरपालिकासँगको सहकार्यमा शिविर चलाएको हो । सडक स्तरोन्नतिका दौरानमा पछिल्लो समय स्थानीय निकायको...
नवलपुर/नवलपुर जेसीजले कावासोतीका दुई विद्यालयमा एसिड आक्रमण विरुद्ध कार्यक्रम गरेको छ । एसिड आक्रमण विरुद्धको अभियान सञ्चालन गर्दै आएकी विरगञ्जकी मुस्कान खातुनले आफ्ना अनुभव सहित किशोरी विद्यार्थीहरुसँग अन्तरक्रियात्मक अभिमुखिकरण गरेकी हुन् । खातुनले एसिड आक्रमण...
नवलपुर/ नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले आवश्यक परे उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय घेराउ गर्नेसम्मको चेतावनी दिएका छन् । मंगलबार सदरमुकाम कावासोतीस्थित संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा चर्को ब्याजदरविरुद्धको दोस्रो चरणको आन्दोलनका...