बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीका तीन नयाँ मन्त्रीले लिए शपथ

पोखरा / गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए...

आफन्तवाट सहयोग जुटाएर विपन्न परिवारलाई सिरक

नवलपुर / बैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको पैसाले यहाँका विपन्न समुदायलाई जाडोमा ओढ्नका लागि सिरक वितरण गरिएको छ । गैडाकोट नगरपालिका-१७ का वडा अध्यक्ष गोपी कँडेलले जापान र अस्टेलियामा रहेका आफन्तवाट सहयोग जुटाएर ६४...

चौथो देवचुली महोत्सव सुरु

नवलपुर/ चौथो देवचुली महोत्सव बिहीबारबाट सुरु भएको छ । माघ १५ गतेसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले उद्घाटन गरे । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका चुमानले मेला महोत्सवको उदेश्यसँगै...

कार्यालय फर्किदै गरेका कृषी प्रसार अधिकृत प्रकाश बाटोमै अस्ताए

म्याग्दी / आफ्नो परिवारलाई भेटेर कार्यालय फर्किदै गरेका कृषी ज्ञान केन्द्र बेनीमा कार्यरत अधिकृत मोहन प्रकाश श्रेष्ठ (प्रकाश) बाटोमै अस्ताएका छन् । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएका श्रेष्ठ कृषि...

यसरी सुरु भयो देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला

नवलपुर / नवलपुर, चितवन र तनहुँको सङ्गम देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ। गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, हरिहर आश्रमका पिठाधीश ज्ञानानन्द, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्दसहित सन्तमहन्त, बटुक लगायत...

२० मिटर चाक्लो सडक बनाउँदै देवचुली

नवलपुर/ देवचुली नगरपालिकाले दलदले मुण्डे कुमसोत खण्डको सडक २० मिटर कायम गर्ने भएको छ । सडक पूर्वाधार बिकासको मापदण्ड बमोजिम कायम गरी सडक स्तरोन्नति गर्न २० मिटर कायम गर्ने प्रक्रियामा लागेको नगरपालिकाले जनाएको छ...

देवचुलीको हिउँदे अधिवेशनः तीन विधेयक पारित

नवलपुर / देवचुली नगरपालिकाको दोस्रो नगरसभाको दोस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । सोमबार नगर सभाहलमा भएको अधिवेशनले तीन वटा विधेयक पास गरेको छ । नगरसभाले दुईवटा विद्येयक संशोधन गरेको छ भने एउटा नयाँ...

राष्ट्रिय स्वतन्त्र पार्टीका डा.ढाकाकुमारलाई स्वास्थ्यमन्त्री बनाउन गण्डकीको माग

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीवाट सरकारमा पठाउन गण्डकीका नेता कार्यकर्ताहरुले लबिङ सुरु गरेका छन् । गण्डकी प्रदेशबाट समानुपातिकमा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठलाई सरकारमा पठाउने र उनलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग यहाका सो पार्टीका...

चौथो देवचुली महोत्सव माघ पहिलो साता, १५ करोडको कारोबार गर्ने लक्ष्य

नवलपुर / देवचुली १७ रजहरस्थित फारममा चौथो देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग बाणिज्य संघले बरचुली माविको खेल मैदानमा महोत्सव गर्न लागेको हो । शनिवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा माघ ५ देखी...

देवचुलीले थाल्यो वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन कार्य

नवलपुर/ नवलपुरको देवचुली नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आर्जन गरेको सीप र अनुभवको प्रयोग गरी देश भित्रै रोजगारीका अवसरहरू सृजना गर्न पुनः एकिकरण कार्यक्रमका लागि विदेशबाट...

-->