बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपुर/ नवलपरासी पूर्वको देवचुली नगरपालिका, ४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले...

नवलपुरबाट प्रदेशमा अधिकांश नयाँ अनुहार

नवलपुर/ प्रत्यक्षतर्फ चार जना चुनिने गण्डकी प्रदेश सभातर्फ नवलपुर जिल्लामा ४१ जना उम्मेदवार छन् । क्षेत्र नं. १ को ‘क’ मा ९ जना, ‘ख’ मा ११ जना र क्षेत्र नं. २ को ‘क’ मा...

‘मेरो दृष्टि गुमेको हो, दृष्टिकोण होइन’

नवलपुर/ देशैभरका उम्मेदवारहरुको भीडमा एकमात्र दृष्टिविहीनले नवलपुरबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेर सवैको ध्यान खिचेका छन् । नवलपुरको क्षेत्र नं. २ को प्रदेशतर्फ ‘क’ मा लौरो चिन्ह लिएर उम्मेदवारी दिएका दृष्टिविहीन हुन्– यदुनाथ सिग्देल । उनले...

विरासत जोगाउने र क्रमभंगताको लडाइँमा नवलपुर

नवलपुर/ नवलपुरमा चुनावी रौनक तातेको छ । उम्मेदवारहरुलाई घरदैलो गर्न, कोणसभा गर्न भ्याईनभ्याई छ । कार्यकर्ता उतार्न सक्ने राजनैतिक दलले टोल वडा गाउँ र चोक चोकमा कोणसभा गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि सकेसम्म...

कांग्रेस एमाले माओवादीले जिते देश श्रीलंका बन्छ : लिङ्देन

नवलपुर/एमालेसँग केहीसिटमा गठबन्धन गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेरिपनि एमाले, कांग्रेस, माओवादीले देशको बागडोर सम्हाले देश श्रीलंंकाको अवस्थामा पुग्ने टिप्पणी गरेका छन् । नवलपुरमा शनिबार सम्पन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लिड्देनले भने,‘म कुनैपनि राजनैतिक...

जिसस नवलपुरका सय दिन : ४३ वटा काम गरेको प्रतिवेदन

नवलपुर/ जिल्ला समन्वय समिति नवलपुरले पदवहालीपछिका १ सय दिनका उपलब्धी सार्वजनिक गरेको छ । कावासोतीस्थित समन्वय समितिको कार्यालयमा शुक्रवार पत्रकार सम्मेलनमार्फत् भए÷गरिएका कार्यहरु सार्वजनिक गरिएको हो । संघीयतापछिको भौगोलिक संरचनामा नवलपरासी जिल्ला टुक्रिएर बनेको बर्दघाट...

नवलपुरमा झडप, माओवादी केन्द्र पोलिट्ब्युरो सदस्य घाइते

नवलपुर/ उम्मेदवारी फिर्ताको बिषयलाई लिएर भएको झडपमा परेर माओवादी केन्द्र पोलिट्ब्युरो सदस्य बालकृष्ण गैरे (किशन शर्मा) घाईते भएका छन् । उनलाई एमाले निकट कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यकक्षबाट १ वजेपछि एक्कासी पक्रेर बाहिर निकाल्न खोजेका...

निर्वाचन अधिकृतको कार्यालय नवलपुरको कार्यकक्षमै ठेलमठेल

नवलपुर/ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भनाभन सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालय नवलपुर तनावग्रस्त बनेको छ । उमेद्वारी फिर्ताका बिषयमा दुई पार्टीका नेता कार्यकर्ताबीच निर्वाचन अधिकृतको कार्यकक्षमानै भनाभन भएको हो । बिबाद बढ्दै...

थालनी भएका काम पुरा गर्न पुनःउमेद्वारी : तिलक महत

नवलपुर/ आगामि मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि नवलपुर क्षेत्र नं. २ मा एमालेको तर्फबाट उम्मेदवारी दिएका तिलक महतले आफ्नो कार्यकालमा थालनी गरेका बिकासका कामलाई पुरा गर्न आफू फेरी उम्मेदवार...

अबको प्रधानमन्त्री म हो : शशांक

नवलपुर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै...

-->