नवलपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय...
नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबास–त्रिवेणी सडक खण्ड निर्माणको काम छिट्टै अगाडी बढ्ने बताएका छन् । स्थलगत निरिक्षणमा अर्थमन्त्री, मुख्यसचिव र सांसदसहितको टोली लिएर गृहजिल्ला आएका मुख्यमन्त्री पोखरेलले युनेस्कोबाट सहमति आउन साथ बजेटको...
नवलपुर/ क्रसर उद्योगको जेसिवीको ठक्करले यहाँ एक महिलाको ज्यानगएको छ । नवलपुरको देवचुलीनगरपालिकावडा नं. १३ मा सञ्चालितमनकामनाक्रसर उद्योगको जेसीवीपार्किङ गर्ने क्रममाउद्योगभित्रै क्यान्टिन सञ्चालनगर्दै आएकी देवचुली १२ की ४० वर्षीया निर्मलाकुमारी महतको मृत्यु भएको जिल्लाप्रहरी...
नवलपुर/गण्डकी प्रदेश सरकारले नवलपुरमा स्वास्थ्यका सामग्री उपलब्ध गराएको छ । नवलपुरको स्वास्थ्य क्षेत्रको स्थलगत अनुगमन–निरीक्षणको क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले हुप्सेकोटमा भिडियो एक्सरे मेसिन र विनयी त्रिवेणीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिन् । देउराली...
नवलपुर/ गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले कोभिडका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकार गृहकार्यमा लागेको बताएकी छन् । राहत उपलब्ध गराउने देखिएको समस्या कार्यविधि संशोधन गरेर सल्टाउन...