बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवलपुरको मध्यविन्दुमा समातिए दश जुवाडे

नवलपुर – नवलपुरको मध्यविन्दुबाट नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । मध्यवन्दु नगरपालिका– ११ मझुवाबाट प्रहरीले ४९ हजार ३ सय १५ रुपैंया नगद र ३ बुक ताससहित १० जनालाई आईतवार नियन्त्रणमा लिएको...

नवलपुर काँग्रेस : चारवटै क्षेत्रमा नेतृत्व चयन

नवलपुर/नेपाली काँग्रेसले नवलपुरका चारवटा प्रदेश क्षेत्रको अधिबेशन निर्वाचन विधिबाट टुङ्ग्याएको छ । शुक्रवार र शनिवार दुई दिन लगाएर जिल्लाका चारै प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रीय कार्य समिति र प्रदेश अधिबेशन प्रतिनिधि निर्वाचित भएका हुन्...

बाटो विस्तारमा हेलचक्य्राइँ : फाइबर काटिँदा सञ्चार अवरुद्ध

नवलपुर- नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा नवलपुरका सेवाग्राही प्रभावित बनेका छन् । सडक स्तरोन्नतिका क्रममा अप्टिकल फाइबर तार काटिँदा समस्या आएको दूरसञ्चार कार्यालय कावासोतीले जनाएको छ । बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेको पश्चिमी क्षेत्र (बर्दघाट)तर्फ...

नवलपुरमा ६ जना बन्दकर्ता पक्राउ

नवलपुर/पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि लगायतको बिरोधमा बन्द गराउँदै हिडेका ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वको नेकपाका जिल्ला तहका नेतासहित कार्यकर्तालाई प्रहरीले मध्यविन्दु नगरपालिकाको चोरमारा क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कावासोती...

थारु गाउँ थरिथरि पाहुना !

नवलपुर/ कोरोना संक्रमणपछिको करिब २ वर्षपछि पहिलो पटक यहाको थारु गाउँमा रहेका होटलमा छपक्कै पर्यटक आएका छन् । कावासोतीको दक्षिणी गोडारमा महिलाहरुको व्यवस्थापनमा सञ्चालित थारु कम्युनिटी लजमा शनिबार र आइतबार इजरायलबाट ५२ जना पर्यटक...

‘सञ्चार विधेयक पत्रकारका हितविपरीत आउँदैन’

नवलपुर/ गण्डकी प्रदेश सरकारले टेवुल गरेको सञ्चार विधेयक पत्रकारका हकहितविपरीत हुँदै नहुने विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले बताएका छन् । आज बिहीबार कावासोतीमा आयोजित दाउन्ने साप्ताहिक पत्रिकाको १२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्ने...

अधिक प्रदुषणले स्थानियद्धारा कारखानामा तालाबन्दी

नवलपुर/ नेपालका अर्बपति ब्यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी कारखानाले अत्यधिक प्रदुषण गरेर आसापासमा बस्नै नसकिएको भन्दै स्थानियले कारखानाको मुल गेटमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका छन । देबचुली नगरपालिका वडा नम्बर २ का वडा...

‘अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ’

नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने भएकाले...

मधुरियो ‘घिन्टाङ’ !

अवस्था यस्तै हो भने मादल बनाएरै गुजारा गर्दै आएका रामप्रसाद नेपालीलाई पनि पेशा छोड्नु पर्ने अवस्था सृजना हुने त होइन भन्ने डर पलाएको छ । नवलपुर/ पछिल्लो समय लोकप्रिय बाजा मादल संस्कृति लोप हुने अवस्थामा...

नवलपुरमा मोटरसाईकल दुर्घटना, एकजनाको मृत्यु

नवलपुर/ मध्यविन्दुको भित्री सडक खण्डमा शनिवार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मध्यविन्दु ७ चोरमारामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाईते भएका चोरमाराकै ३० बर्षीय नेत्र बहादुर मिधुनको मृत्यु भएको हो । गण्डकी...

-->