नवलपुर/ जिल्ला प्रशासन कार्यालय, नवलपुर प्रमुख मनमाआया पंगेनीले जिल्लामा नारायणी नदी तटीय क्षेत्रमा अपराधिक क्रियाकलाप बढेको बताएकी छन् । उक्त क्षेत्रमा खुलेका होटल, रेस्टुरेन्टले पर्यटन व्यवसायलाई टेवा पु¥याए पनि अपराधजन्य घटनामा बृद्धि गराएको सुनाइन्...
ओली स्वेच्छाचारी हुँदा विद्रोह : श्रेष्ठ
नवलपुर/ नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले नेकपा एमाले कम्युनिस्ट नीति, सिद्धान्त र विचारबाट च्यूत हुँदै गएपछि विद्रोह गर्नुपरेको बताएका छन् । उनले अबको समाजवादी यात्राको नेतृत्व र कम्युनिस्ट...
बौदीकालीमा युवा नेता केवी राना सभापति निर्वाचित
नवलपुर /पहाडी गाउँपालिका बौदीकालीमा नेपाली काँग्रेस सभापतिमा केवी राना निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा रानाले मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी पार्दै गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका हुन् । रानाले ५५ मत...
देवचुली सभापतिमा मत वरावरी, पदाधिकारीमा मिश्रित नतिजा
नवलपुर/ देवचुलीमा काँग्रेस सभापतिका उम्मेवारलाई बरावर मत खसेको छ । निर्वाचन समितिले आधिकारीक मत परिणाम घोषणा नगरेपनि उम्मेदवार सम्वद्ध एजेण्टका अनुसार सभापतिका उम्मेदवार डिल्लीराम कडरिया र रबिलाल सापकोटा मतदाताले दिएको मत परिणाम बरावरी गणना...
देवचुली कांग्रेसको अधिबेशनमा बिनोद चौधरीले गरे मतदान
नवलपुर / नेपाली काँग्रेस देवचुलीको अधिबेशनमा उद्योगपति एवं सांसद बिनोद चौधरीले भोट खसालेका छन् । आज मंगलवार भएको मतदानमा चौधरीले देवचुली आएर मतदान गरेका हुन् । चौधरीले यस अघि प्रतिनिधिमा छानौट भएका थिए ।
दुई...
भंगालो फाट्दैमा नदी सुक्दैन : नेता गुरुङ
नवलपुर/ नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले गण्डकी प्रदेशभित्र नेकपा एमाले विभाजन नभएर चोइटिएको दावी गरेका छन् । नेता गुरुङले सिंगो नेपालमै एमाले विभाजन नभएको जिकिरसमेत गरे ।
नेता गुरुङ शुक्रबार नवलपुरमा...
गैंडाकोटमा बस र ट्रक ठोक्किए तीन जनाको मृत्यु, २४ जना घाइते
नवलपुर/ नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश...
नवलपुर – नवलपुरमा खोलामा डुवेर ५ बर्षका बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-५ देउरालीका बसन्त तरामु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार सनिवार साँझ खोलामा डुवेका बालकलाई...
नवलपुर/ नवलपुरमा खोलामा डुवेर ५ बर्षका बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ देउरालीका बसन्त तरामु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार सनिवार साँझ खोलामा...
नवलपुरमा नेकपा एस गठन
नवलपुर / नेकपा एमालेको विभाजनको असर नवलपुरमा पनि परेको छ । देशभरिमै माधव नेपाल पक्ष कमजोर मानिएको गण्डकी प्रदेशको नवलपुरमा नेकपा एकिकृत समाजवादी (एस)ले जिल्ला कमिटी घोषणा गरेको छ ।
आइतबार जिल्ला सदरमुकाम कावासोतीमा भएको...