बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

३ दिनदेखि बाटोमै अलपत्र !

नवलपुर– पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा यात्रुहरु ३ दिनदेखि अलपत्र परेका छन् । बिहीबार राति ९ बजेदेखि अवरुद्ध पूर्व–पश्चिम मुख्यमार्गको नवलपुर खण्ड अझै सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका हुन् । लगातार झरी परेका कारण...

३२ वर्षदेखि ‘म्याउँ म्याउँ बिरालो’ खोज्दै सोती

नवलपुर/ लमजुङ कुन्छामा जन्मिएका ७२ वर्षीय दीपक सोतीले हरेक दिन केही न केही लेखिरहेका हुन्छन् । साहित्य क्षेत्रमा लागेर जीवन बिताएका सोतीले १४ वर्षदेखि कविता लेख्न सुरु गरे । सानै उमेरदेखि साहित्यमा चाख राख्ने सोतीका...

तीन जना अझै बेपत्ता, एकको उद्धार

नवलपुर /बुधबार रातिदेखि निरन्तर परेको बर्षाले नवलपुरको जनजीवन प्रभावित बनेको छ । नवलपुरको अधिकांश दक्षिणी क्षेत्र डुबान र कटानमा परेका छन् भने पहाडी क्षेत्रमा पहिराको चपेटामा परेका छन् । नवलपुरका ८ वटै पालिकामा बाढी र...

पहिरोमा परी नवलपरासी पूर्वमा तीनजना बेपत्ता

नवलपुर/ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया...

नयाँ जिल्लामा अझै बन्न सकेन ‘एकीकृत नमुना सदरमुकाम’

नवलपुर/ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाख ७ गते नवलपुरको कावासोतीमा ‘एकीकृत नमूना सदरमुकाम’को शिलान्यास गरेका थिए । करीव साढे २ वर्षअघि निकै तामझामका साथ नमूना सदरमुकामको शिलान्यास गरिएको थियो । राज्य पुनःसंरचनाअन्तर्गत संघीय...

सामुदायिक प्राकृतिक चिकित्सालय रजहर केका लागि ?

प्राकृतिक चिकित्सा भनेको उपचार पद्धति भन्दा पनि जीवनशैली हो वा जीवन जिउने कला हो । खानपानमा सुधार, नियमित व्यायाम, शरिरमा आवश्यक आराम, सुत्ने, उठ्ने र काम गर्ने तरिकामा सुधारका साथै तनावको सही व्यवस्थापन गर्ने...

सिजीमा करेण्ट लागेर मजदुरको मृत्यु

नवलपुर/ सिजी उद्योगमा करेन्ट लागेर एक कर्मचारीको ज्यान गएको छ । आज बिहीबार बिहान करिब ११ बजेको समयमा देवचुली १२ का चक्रपाणी भुसाललाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख एवं इन्स्पेक्टर नवीन थापाले...

वाल्मिकी आश्रम पुग्न नारायणीमा झोलुंगे पुल

नवलपुर/ त्रिवेणी पारि नेपाली भूमिमै रहेको धार्मिकस्थल वाल्मिकी आश्रम पुग्न भारतीय बाटो भएर जानुपर्ने बाध्यता छ । निर्माणाधीन अवस्थामा रहेको झोलुंगे पुल बनेपछि यो बाध्यता हट्ने भएको छ । धार्मिक एवं पौराणिक क्षेत्र वाल्मिकी आश्रम...

त्रिवेणीको ‘बिओपी’ जीर्ण

नवलपुर/ गण्डकी प्रदेशको दक्षिणी नाका भारतसँग सीमा जोडिएको नवलपुरको त्रिवेणी नाकाको सीमा सुरक्षा पोस्ट (बीओपी ) खण्डहर अवस्थामा छ । पोस्टका लागि आवश्यक जमिन उपलब्ध नहुँदा पुरानै भवन जीर्ण अवस्थामा पुगेको हो । भारतसँग जोडिएको...

कावासोती नगरपालिका र देवचुली ११ को प्रशासनिक भवन उद्घाटन

नवलपुर/ कावासोती नगरपालिकाको निर्माण सम्पन्न भएको प्रशासनिक भवन उद्घाटन गरिएको छ । १२ करोड बढी लगानीमा निर्माण भएको नगरपालिकाको सुबिधा सम्पन्न भवन नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले उद्घाटन गरिन् । कोभिड १९ संक्रमण जोखिम अवस्था कायम...

-->