नवलपुर/ देवचुलीमा नेकपा एमालेले नगर अधिवेशन सम्पन्न गरेको छ । ९ कार्तिकमा सुरु भएको अधिवेशन ३ दिनपछि सर्वसम्मत रुपमा प्रथम अधिवेशन सम्पन्न भएको एमालेले दावी गरेको छ । तर, पदाधिकारीमा उम्मेदवारी हालेका अधिकांश उम्मेदवारले...
नवलपुरमा एमाले अधिबेशन : कावासोती र देवचुलीमा सकस
नवलपुर/ कावासोती र देवचुलीमा नेकपा एमालेलाई नगर अधिबेशन सम्पन्न गर्न हम्मे हम्मे परेको छ । हिजो मंगलवार सुरु भएको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन नहुँदा अधिबेशन सकिने समय नै अनिश्चित बनेको छ ।
केन्द्रीय नीति तथा...
धानलाई क्षति, तारोमा हिउँदे बाली !
‘सबैले एकैनासको र एकै समयमा पाक्ने धान लगाएका थियौं । एकैसाथ काटियो । सोत्तर हुने गरी डुबायो । सबै धान बिगा¥यो ।’
नवलपुर/ कात्तिकमा बेमौसमी वर्षा नभइदिएको भए नवलपुरका अधिकांश कृषकले यतिबेला भकारीमा धान थन्क्याइसकेका...
खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु
नवलपुर/ विनयी खोला र नारायणी नदीले बगाएर तीन जनाको ज्यान गएको छ । पाल्पावाट नवलपुर आउँदै गरेका एक दम्पतीको विनयी खोलाले बगाएर मृत्यु भएको होभने नारायणीमा नुहाउने क्रममा पिठौलीस्थित गंगाज्योति स्नानघाटमा एक बृद्धको ज्यान...
नवलपुरको बिनयी खोलमा २ जनाको शव भेटियो
नवलपुर, ४ कार्तिक– नवलपरासी पूर्व बिनयी खोलामा २ जनाको शव फेला परेको छ । २ मध्ये एक शवको पहिचान भएको छ भने अर्को शवको शनाखत हुन सकेको छैन् ।
बिनयी त्रिबेणी गाउँपालिका ५ कुसुन्डेस्थित उक्त...
बाढीले कावासोतीको पुल भत्कायो, खानेपानीको पाईप वगायो
नवलपुर/ कावासोती नगरपालिकाको वजारक्षेत्र र वडा नं. ४ हसौरा जोड्ने केरुङ्गे खोलामाथीको पुलको आडैको फाउण्डेसन बाढीले भत्काउँदा आवागमन ठप्प भएको छ ।
असार, साउन र भदौमा खोलामा आएको बाढीले थोरै थोरै गर्दै क्षति पुर्याएको फाउण्डेसनमा...
काटेको धान झरीले कुहिने डर, भोक टार्ने चिन्ता
नवलपुर – बेमौसमी समयमा परेको निरन्तरको झरीले धानवालीलाई नराम्ररी असर पारेको छ । गण्डकी प्रदेशकै अन्नको भण्डारको रुपमा मानिएको नवलपुरका अधिकांश भू–भागमा लगाईएको धानबालीमा समेत बर्षातले असर पारेको हो ।
यहाँ छिटो पाक्ने र केही ढिलो...
नवलपुर बस दुर्घटनाः ४२ घाईते, १६ जनालाई भरतपुर रिफर
नवलपुर – नवलपुरमा वस दुर्घटना हुँदा वसमा सवार ४२ जना घाईते भएका छन् । घाईतेमध्ये १६ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने मध्यविन्दु जिल्ला अस्पतालमा २१ जना उपचाररत छन् । ५...
मनकामना दर्शन गर्न आए भारतीय केन्द्रीय वित्त राज्यमन्त्री चौधरी
नवलपुर/ भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् ।
उनी अहिले नवलपुरमा छन् । यहाँको हर्कपुरमा रहेको विनोद चौधरीको होटल...
लोकाहा खोला औद्योगिक ग्राम : कुरा मात्रै
पोखरा/ गण्डकीको कान्छो जिल्ला नवलपुरमा नेपालको प्रसिद्ध औद्योगिक घराना चौधरीको औद्योगिक ग्राम रहेको छ । सयौं विगाहमा फैलिएको सिजी पछिल्लो समय ‘सिजी धाम’ का कारण चर्चित छ । तर, गण्डकी प्रदेश सरकारले पूर्व–पश्चिम राजमार्गको...