बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

नवलपुर/स्वास्थ्य कार्यालय नवलपुरले स्वास्थ्यकर्मीका लागि सञ्चालन गरेको ३ दिने अभिमुखीकरण तालिम सकिएको छ । कावासोतीको हिकोडेफ सभाहलमा स्वास्थ्य ब्यवस्था सूचना प्रणाली तथा आपुर्ति व्यवस्थापन सूचना प्रणाली एचएमआईएस/एलएमआइएस सम्बन्धी ३ दिने अभिमुखीकरण आइतबार सुरु भएको...

खानेपानीको चुनावमा पनि दलीय प्रतिष्पर्धा

नवलुपर/नवलुपरको प्रगतिनगर खानेपानी संस्थामा स्थानीय तहको चुनावको झल्को दिनेगरी दलहरुबीच प्रतिष्पर्धा भएको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी सस्थामा भएको चुनावमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले जित सुनिश्चित गरेको हो । प्रगतिनगर खानेपानी...

नवलपुर जेसीजमा दोस्रो पटक महिला नेतृत्व

नवलपुर/ नवलपुर जेसीज बर्ष २०२२ ले दोस्रो पटक महिला प्रेसिडेन्ट प्राप्त गरेको छ । वर्ष २०२१ कि कार्यकारिणी उपाध्यक्ष जेसी राधिका भुसाल वर्ष २०२२ को अध्यक्षमा निर्वाचित भएकी हुन् । १३ औ वार्षिक साधारण सभा...

‘राजनीतिक दलले मुलुकलाई बन्धक बनाए’

नवलपुर÷राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलले ३१ वर्षदेखि मुलुकलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।नवलपुरको कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको आरोप...

पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीमा श्रेष्ठ

बागलुङ, ३ पुस – नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ । तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका...

‘नवलपुरमा एमालेले सदस्य पनि जित्दैन’

नवलपुर/ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसानकुमार श्रेष्ठले नेकपा एकीकृत समाजवादीमा प्रवेशको लहर बढेको जिकिर गरेका छन् । मन्त्री श्रेष्ठले बिहीबार नेकपा एकीकृत समाजवादी कावासोती नगरपालिका कमिटीको प्रथम सम्मेलन, नगर कमिटी घोषणा तथा सपथ...

रिक्साले ठक्करदिँदा एकको मृत्यु, दुई घाईते

नवलपुर/ नवलपुरको कावासोतीको भित्री सडकमा अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छभने दुइ जना गम्भीर घाईते बनेका छन् । कावासोती–११ लौगाईस्थित भित्री सडकमा पैदल हिँडेका एकै परिवारका ३ जनालाई अटो रिक्साले ठक्कर दिएको हो...

नवलपुरमा बसले किच्दा सहचालकको मृत्यु

नवलपुर/गएराती बसले किच्दा सोही बसका सहचालकको मृत्यु भएको छ । पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत नवलपुर खण्डमा घटना भएको हो । मध्यविन्दु स्थित ४० किलो जंगलमा ना ६ ख ७११३ नं. को बसले किच्दा सहचालक ३०...

नवलपुर क्षेत्र नं १ मा भट्टचन विजयी

नवलपुर/ नवलपुर क्षेत्र नं. १ को कांग्रेस सभापतिमा अमृत भट्टचन फराकिलो मत अन्तरसहित निर्वाचित भएका छन् । भट्टचनले आफ्ना प्रत्यासी गैंडाकोटकै कमलप्रसाद पराजुलीलाई २ सय २३ मतान्तरले पछाडी पार्दै आगामी कार्यकालका लागि सभापतिमा निर्वाचित...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा विनोद चौधरी सर्वसम्मत, अन्यमा मतदान

नवलपुर – उद्योगपति विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । सोमवार भएको क्षेत्रीय अधिवेशनमा उनी सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । चौधरी सर्वसहमत भएपनि अरु प्रतिनिधि चयनका लागि मतदान भएको छ...

-->