बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कावासोतीका सबै वडा अव आफ्नै भवनमा

नवलपुर/ नवलपुर सदरमुकाम कावासोती नगरपालिकाका सबै वडाका आफ्नै कार्यालय बन्ने भएका छन् । नगरपालिकाका १७ वटा वडा छन् । स्थानीय सरकार गठनपछि कावासोतीका ४ वटा वडाले मात्रै आफ्नो भवनबाट सेवा दिएका थिए । कावासोती १०,...

कावासोतीमा बाढीले पुल भत्कायो, मर्मत भएन

कावासोती /गत असार १ गतेको वर्षाका कारण नवलपुरकोे कावासोती स्थित केरुंगे खोलामा आएको बाढीले पुलमा क्षति पु¥यायो । तर, अझैसम्म पनि मर्मत हुन नसक्दा जोखिम र त्रासैत्रासमा यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ । केरुंगे खोलाको...

परिवारको आरोप : बलात्कारपछि हत्या

नवलपुर/ केटा साथीसँग होटमा गएकी १७ वर्षीया किशोरीको मृत्युको घटना बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।पश्चिम नवलपरासी रामग्राम नगरपालिका १२ की १७ वर्षीया किशोरीलाई विनयी त्रिवेणीस्थित एक होटलमा लगेर बलात्कारपछि हत्या...

ढिलोचाँडो राजसंस्थासहित हिन्दुराज्य : राप्रपा अध्यक्ष थापा

नवलपुर/पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा ढिलोचाँडो राजसंस्थासहित आइछाड्ने ठोकुवा गरेका छन् । ‘हिन्दुराज्य सहितको राजसंस्थाको एजेण्डाबाट राप्रपा कहिल्यै विचलन भएन’,उनले भने,‘ अहिले ठूला राजनैतिक दलमा समेत यही (राजा र हिन्दुराज्य) विषयमा...

कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुँदैन : मुख्यमन्त्री

नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी डाइभर्सन कुनै सन्दर्भमा पनि हुन नदिने बताएका छन् । गृहजिल्ला नवलपुर पुगेर उनले कालीगण्डकीमा जलयातायातको सम्भाव्यता अध्ययन गर्न प्रदेशले विनियोजन भइसकेको अवस्थामा कुनै पनि हालतमा डाइभर्सन हुन...

केटा साथीसँग होटलमा गएकी किशोरीको शंकास्पद मृत्यु

नवलपुर/केटा साथीसँग लज सहितको होटलमा गएकी एक किशोरीको शंकास्पद मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ त्रिवेणीमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ की १७ बर्षीया किशोरीको शुक्रबार साँझ मृत्यु...

महाराजा सहकारीको शोकसभा

नवलपुर/ आफ्ना संस्थापक अध्यक्षको मृत्यु भएको सातौं दिनमा यहाँको एक सहकारीले निवासमै पुगेर शोकसभा गरेको छ । माहाराजा बचत तथा ऋण सहकारी संस्था कावासोतीले संस्थापक अध्यक्ष बलराम थापाको स्मृतिमा निवासमै पुगेर शोकसभा गरेको हो...

देवचुलीले बनायो कानुन

नवलपुर/ नवलपुरको देवचुली नगरपालिकाले विशेष नगरसभाबाट विभिन्न विधेयक पारित गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को सम्पतिकर र मालपोत तथा भूमिकर सम्बन्धि राजस्वको दररेट संशोधन तथा स्थानीय निकायमा कर्मचारीहरुको बढुवासम्बन्धी विधेयक पारित गरेको हो...

ठुलो परिमाणमा अवैध मोवाईलसहित नवलपुरमा दुई जना पक्राउ

नवलपुर/अवैध र भन्सार छली गरेर भित्रिने सामान मात्रै बेवारिसे अवस्थामा बरामद गर्ने नवलपुर प्रहरीले यसपटक भने ओसारपोसारमा संलग्न ब्यक्तिलाई सामान सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विनयी त्रिवेणी गाउँपालिका–१ स्थित...

नवलपुरमा सबैभन्दा बढी भूमि समस्या

नवलपुर/ नवलपुरमा मात्रै ३३ हजार ६६५ वटा भूमिसम्बन्धी समस्या रहेको पाइएको छ । विघटित भूमिसम्बन्धी समस्या समाधान आयोग नवलपुरले सार्वजनिक गरेको तथ्याङ्कले नवलपुरमा भूमिहीन दलित २ हजार ४२३, भूमिहीन सुकुम्वासी ५ हजार ३०५ र अव्यवस्थित...

-->