बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कोरोना कहरमा होमस्टे : पाहुना ठप्प, ढोका ढ्याप्प !

नवलपुर, ८ साउन– कोरोना महामारीका कारण पाहुनाको आगमन शून्य अवस्थामा पुगेपछि सामुदायिक होमस्टे सञ्चालकहरु मर्कामा परेका छन् । पहिलो चरणको लकडाउन असरबाट उठ्न नपाउँदै दोस्रो चरणको चपेटामा परेपछि होमस्टे सञ्चालकहरु प्रभावित भएका हुन् । महामारी...

पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्ड दुरावस्थामा

नवलपुर, ७ साउन– पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्डको हालत अहिले दुरावस्था छ । कोभिड १९ संक्रमणका कारण लामो समय निषेधाज्ञा भए पनि यहाँको मुख्य सडकले कहिल्यै विश्राम पाएन । सवारी ओसार्ने यात्रु बसहरुको चाप घटेपनि...

नवलपुरमा साउन २१ गतेसम्म थपियो निषेधाज्ञा

नवलपुर, ५ साउन– नवलपुरमा साउन २१ गतेसम्म निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले जिल्लामा कोभिड १९ संक्रमणको अवस्थाको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताईन् । मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको...

नारायणीमा हाम फाल्ने बताएका एक युवक बेपत्ता

नवलपुर, ४ साउन– साथीलाई फोन गरेर नारायणीमा हाम फाल्छु भनेका एक युवक नदी किनारमा आफ्ना सामान छाडेर बेपत्ता छन् । गैंडाकोट नगरपालिका वडा नं. १ बृटिस क्याप नजिकै नारायणी नदी किनारमा बेपत्ता भएका भनिएका...

चालु आर्थिक वर्षको शुरुमै दुई गैंडा मृत भेटिए

नवलपुर, ४ साउन– चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको शुरुमै दुई गैंडा मृत भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्र राप्ती नदी किनारमा एउटा र अर्को पश्चिमी सेक्टर नारायाणी नदीकिनारमा मृतावस्थामा भेटिएको निकुञ्ज प्रशासनले जनाएको...

मुख्यमन्त्रीको उपस्थितिमा अपाङ्गता भएकाले पाए जोन्सन खोप

नवलपुर, ४ असार– नवलपुरमा आइतबार राती अबेर आईपुगेकोे जोन्सन एण्ड जोन्सनको कोभिड भाईरस बिरुद्धको भ्याक्सिन (जोन्सन कोभिड–१९ भ्याक्सिन) अपांगता भएका बाह्र जनालाई लगाईएको छ । स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा कोल्हुवा स्वास्थ्य चौकीमा अपाङ्गता भएका ‘क’...

मुख्यमन्त्री बनेको ३७ दिनपछि पोखरेल गृह जिल्लामा

नवलपुर, ३ साउन– जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री वनेका कृष्णचन्द्र पोख्रेल नेपाली ३७ दिनपछि गृहजिल्ला नवलपुर आएका छन् । त्यसो त मुख्यमन्त्री बन्ने निश्चित भएपछि नेपाली कांग्रेस नवलपुरका नेता, कार्यकर्ता लगायत हजारौं शुभेच्छुक–शुभचिन्तक...

नवलपुरका थप ४ संक्रमितको मृत्यु

नवलपुर, ३ साउन– कोरोना संक्रमणबाट शनिबार नवलपुरका थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोती नगरपालिकाका ३ जना र गैंडाकोटका एक जनासहित चार जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको सम्वन्धित पालिकाका स्वास्थ्य...

हुप्सेकोटका १८ परिवारलाई सुरक्षित ठाउँमा राखियो

नवलपुर, २ साउन– नवलपुरको हुप्सेकाट गाउँपालिका–५ को पहाडी क्षेत्रका पहिरो उच्च जोखिम बस्तीका १८ घरका ७१ जनालाई अस्थायी स्थानान्तरण गरिएको छ । निरन्तरको बर्षाका कारण स्थानीय खानीखोलामा आएको बाढीले बाघखोर गाउँको जमिन कटान गरि बस्ती...

नाबालिका बलात्कारीलाई जन्मकैदको फैसला

नवलपुर, २ साउन – बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपुरले २ जनालाई  जन्मकैदको सजाय सुनाएको छ ।  नाबालिकालाई बलात्कार गरेको अभियोगमा देवचुली नगरपालिका-९ का रोहित थापा (२७ वर्ष) र विनयी त्रिवेणी गाउँपालिका-७ रानीनगरका १५...

-->