बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कावासोतीमा मृतावस्थामा गैंडा भेटियो

नवलपुर/नवलपुरमा गैंडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत कावासोती नगरपालिका– ७ को नमूना मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा मृतावस्थामा भेटिएको हो । पिठौलीस्थित सामुदायिक वनको पश्चिम गेटमा बुधवार बिहान वन...

नवलपुरमा अवैध कपडा बरामद

नवलपुर/ भन्सार छलेर लैजाँदै गरेको अवैध कपडा नवलपुर प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासमा सडक चेकजाँच टोलीले अन्दाजी १ लाख ७८ हजार मूल्य बराबरको ३६ प्रकृतिका सामान बरामद गरेको हो । बरामद...

कोरोना संक्रमणका कारण राप्रपा नवलपुरका नेता बलराम थापाको निधन

नवलपुर, १७ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरका नेता बलराम थापाको उपचारका क्रममा निधन भएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलराम थापाको उपचारका क्रममा शनिवार राती काठमाण्डौमा निधन भएको राप्रपा नवलपुरले जनाएको छ...

नवलपुरमा एक कोरोना संक्रमितको मृत्यु

नवलपुर– १७ साउन– मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कावासोतीकी कोरोना संक्रमित बृद्धाको मृत्यु भएको हो । कावासोती नगरपालिका वडा नं. १६ की ८६ बर्षीया...

अवैध काठ बोकेको ट्रयाक्टर सहित दुई जना पक्राउ

नवलपुर १७ साउन– नवलपुरको मध्यविन्दुबाट अवैध रुपमा ढुवानी हुदै गरेको सालको काठ सहित २ जना पक्राउ परेका छन् । आज शनिवार बिहान मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारास्थित चालिस किलो भन्ने ठाउँबाट काठ सहितको...

नवलपुरमा बलात्कारका घटनामा दोब्बरले बृद्धि

नवलपुर, १३ साउन– नवलपुरमा बलात्कारजन्य यौन हिंशा र यौन दुब्र्यवहारका घटनामा दोब्बरले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थिक वर्ष ०७७–०७८ मा बलात्कार, यौन हिंसा र यौन दुब्र्यवहारका घटनाका...

कावासोतीका ३ सय व्यवसायीले लगाए खोप

नवलपुर, ११ साउन– कावासोतीका ३ सय उद्योगी, व्यवसायीले भेरोसेल खोप लगाएका छन् । पहिलो चरणमा उद्योग वाणिज्य संघ कार्य समिति र वस्तुगत संघका गरी ३ सय जनाले भेरोसेल खोपको पहिलो डोज लगाएको नवलपुर उद्योग...

बेवारिसे बम सेनाद्वारा निष्क्रिय

नवलपुर, १० साउन– नवलपुरको कावासोती नगरपालिका–१४ मा बेवारिसे अवस्थामा ग्रिनेट बम फेला परेको छ । कावासोती–१४ का कृषकहरुले खेतमा पानी लगाउन डेन्जर खोलामा बाँध लगाउन स्याउला काट्ने क्रममा झाँडीभित्र ग्रिनेट बम देखेपछि उनीहरुले प्रहरी...

नवलपुरमा ४३ हजार जनाले खोप

नवलपुर, ९ साउन– नवलपुरमा सोमबार मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको उपस्थितिमा उद्घाटन नै गरेर शुरु भएको कोभिड विरुद्धको जानसेन खोप पालिकामा आजबाट लगाउन थालिएको छ । जिल्लामा प्राप्त १५ हजार ७० डोज खोप मध्येबाट आज शुक्रबार...

सिचाईको वाँधमा डुवेर एक किशोरको मृत्यु

नवलपुर, ८ साउन– सिचाईको लागि ड्याम बाँधिएको बाँधमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ का १६ बर्षीय किशोर हिमाल लम्कामगर पानीमा...

-->