नवलपुर / नवलपुरको अरुणखोलास्थित अरुणखोला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत विद्यार्थी नेताहरुले गोला तानेर पद भागबन्डा गरेका छन् । मतदानमा कुनै एउटा पक्षको स्पष्ट बहुमत नआउने हिसाब निस्किएपछि सहमतिका आधारमा यहाँका ४ विद्यार्थी संगठनका...
नवलपुर/ लोपोन्मुख अवस्थामा रहेको प्रकृतिकै कुचिकार पंक्षी गिद्धको संरक्षण केन्द्रको रुपमा प्रख्यात नवलपुरको जटायु रेष्टुरेण्टबाट शनिबार १० वटा गिद्धलाई खुला आकासमा छाडिएको छ । कावासोतीको पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेष्टुरेण्ट ब्यवस्थापन समितिद्धारा...
नवलपुर/ बिश्व वन्यजन्तु दिवसका अवसरमा चितवन राष्ट्रिय निकुञ्जद्धारा पश्चिम सेक्टर अमलटारीमा आयोजित कार्यक्रममा वक्ताहरुले समुदायबाटै गरिने अभियानले बन्यजन्तुको संरक्षण प्रभावकारी हुने बताएका छन् । अधिकांश वक्ताहरुले समुदायले संरक्षणमा भूमिका खेल्नुपर्ने बताईरहँदा स्थानीय स्तरमा क्रियाशील...