बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रगतिनगरमा फायर हाइड्रेण्ट

नवलपुर/प्रगतिनगर खानेपानीले सम्भावित आगलागीका घटनालाई छिटो नियन्त्रणमा लिने उदेश्यले सेवाक्षेत्रभित्रका मुख्य ६ स्थानमा फायर हाइड्रेण्टका प्वाइन्ट खोलेको छ । हाइडे«ण्ट प्वाइन्ट भनेको आवश्यक परेका बेला पाइपलाइनबाट ठूलो मात्रामा पानी तान्न मिल्ने विन्दु हो । विगतका...

गुडिरहेको ट्याक्टर घरमा खस्दा गलकोटमा युवकको मृत्यु

बागलुङ / गुडिरहेको ट्याक्टर सडकछेउको घरमा खस्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका-११ रिघा मनेवा मामाघरमा आएका नवलपुरका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताए...

सरस्वतीमा शैक्षिक अन्तरक्रिया

नवलपुर/ शिक्षासँग सम्वन्धित सरोकारवालाहरुले आफ्नै ठाउँका बालबालिकालाई नजिकैको बिद्यालयमा पढ्ने वातावरणको सृजना गर्नुपर्नेमा जोड दिएका छन् । कावासोती नगरपालिका वडा नं. ४ हसौरास्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा आयोजित शिक्षासँग सम्वन्धित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले...

वडाले बाँड्यो पाठी र पोषण बस्तु

नवलपुर/ देवचुली नगरपालिकाको वडा नं. १२ मा लक्षित समुदाय शीर्षकमा आयआर्जनमूलक वस्तु वितरण तथा पोषण वस्तु वितरण कार्यक्रम भएको छ । चालु आर्थिक वर्षको लक्षित समुदायअन्तर्गतको वडाको बजेट मार्फत विपन्न महिला, विपन्न दलित र अपाङ्गता...

अधिकांश नवलपुरे पत्रकारमा दृष्टिदोष

नवलपुर/ कावासोतीमा भएको निशुल्क आँखा शिविरमा ८० जनाले सेवा लिएका छन् । नेपाल पत्रकार महासघको ६८ औं स्थापना दिवसको अवसर पारेर आयोजित शिविरमा कृयाशील सञ्चारकर्मी, सञ्चारकर्मीका परिवार, प्रहरी कर्मचारी लगायतले आँखा जाँच गराएका हुन्...

गण्डकीमा बुस्टर डोज लगाउने ५१ प्रतिशत मात्रै

नवलपुर/नवलपुरमा जिल्लास्तरीय कोभिड १९ को खोप कार्यक्रमको समीक्षा तथा नियमित खोप कार्यक्रमको योजना तर्जुमा तथा छलफल गोष्ठी भएको छ । स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) को खोपद्वारा सुरक्षित गर्न...

नवलपुरमा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार प्रशिक्षण

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले सर्पदंश उपचारसम्बन्धी २ दिने प्रशिक्षण मंगलवारसकिएको छ । गर्मीयाम सुरु भएसँगै नवलपुर लगायत तराईका क्षेत्रमा सर्पदंशका सम्भावित घटना हुनसक्ने भएकाले त्यसको रोकथाम, सचेतना, उपचार समेतलाई प्रभावकारी बनाउँदै मानवीय तथा शारीरिक...

बालवालिकाको आँखा र कान परीक्षण अनिवार्य

स्वास्थ्य कार्यालय नवलपुरले समुदाय लक्षित स्वास्थ्य समस्या पहिचान र निदान गर्ने उद्देश्य सहितको अभिमुखीकरण सञ्चालन गरेको छ । चैत महिनाको मासिक कार्यक्रम अन्तर्गत आँखा, नाक कान घाँटी र मुखको स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरेको हो । विद्यालयको...

देवचुलीका ४ वडाको भयो सार्वजनिक सुनुवाइ

नवलपुर/ देवचुली नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ को सार्वजनिक सुनुवाई भएको छ । नगरपालिकाले साविकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने शिलशिलामा साविकको देवचुली गाविसको भूगोलमा पर्ने...

बुलिङटारमा एमालेको वडास्तरीय ‘ग्रासरुट’ अभियान सकियो

नवलपुर / नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृणीकरण तथा विस्तार अभियान) नवलपुरको बुलिङटारका सबै वडामा सम्पन्न भएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरमा हुने अभियानका कार्यक्रम सम्पन्न भएको नेकपा...

-->