बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

युट्युब हेरेर यसरी च्याउखेती सुरु गरे वडाध्यक्ष मानबहादुरले

नवलपुर / सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्य हाँका स्थानीय तहका जनप्रतिनिधिले। नवलपुरको मध्यबिन्दु-३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडिओ हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन...

पत्रकार महासंघ गण्डकी र ९ जिल्लामा सत्ता गठबन्धन बिजयी

पोखरा / नेपाल पत्रकार महासंघको निर्वाचनमा गण्डकी प्रदेश र १० जिल्लामा निर्वाचन समपन्न भएको छ । प्रदेश र १० जिल्लामा प्रेस युनियन र चौतारीका साझा उम्मेवार अध्यक्षमा विजयी भएका छन । बागलुङमा विपक्षी गठबन्धन...

यातायात कार्यालय नवलपुरमा अब ‘टोकन’ सिस्टम

पोखरा/नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न टोकन प्रणाली लागु गर्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बुधबार निर्देशन दिएपछि कार्यालयले सेवा सुधारको...

आलु रोप्न गएका किसानको गैडाको आक्रमणबाट मृत्यु

पोखरा / नवलपुरमा गैँडाको आक्रमणबाट आलुवारीमा काम गरिरहेका एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११.४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-६ भडारामा गैँडाको आक्रमणबाट ६५ वर्षीय नाथुराम थारूको मृत्यु भएको हो। घरनजिकैको बारीमा आलु लगाउन...

बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ

पोखरा / कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाइ यौनकार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । यौनकार्यमा लगाइएको ४ जना बालिकालाई प्रहरीले उद्दार गरेको छ। प्रहरीले गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा-६...

मोटरसाइकल दुर्घटनामा बुलिङटारका युवाको मृत्यु

पोखरा / कालीगण्डकी कोरिडोरअन्तर्गत नपलपुरको बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका...

जंगली च्याउ खाँदा नवलपुरमा एकैपरिवारका ५ जना बिरामी

नवलपुर / जंगल च्याउको तरकारी पकाएर खाँदा देवचुली नगरपालिकाका एकैघरका पाँचजना बिरामी भएका छन्। शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका-२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालयले...

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : नेपाल एपिएफ क्लव सेमिफाईनल प्रवेश

कावासोति (नवलपुर)/ नवलपुरको मध्यविन्दु -२ कोल्हुवामा जारि राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामाको शुक्रबार भएको क्वाटर फाईनलमा नमुना युवा क्लवलाई ३-० ले हराउदै नेपाल ए पि एफ सेमिफाइनल प्रवेश गरेको छ । नेपाल ए पि एफ...

राईनो संरक्षण गोल्डकप फुटबलः नमुना युवा क्लव कावासोती बिजयी

नवलपुर / नवलपुरको मध्यविन्दु-२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा टाईवेकरमा ५-३ गोल अन्तरले नमुना युवा क्लव कावासोती विजयी भएको छ । खेलको पहिलो हापमा दुबै टिमबाट गोल हुन सकेन...

नवलपुरको मध्यविन्दुमा मृत भेटियो पोथी गैँडा

नवलपुर / जिल्लाको मध्यविन्दु नगरपालिकामा मृत गैँडा फेला परेको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर १२ मा पोथी गैँडा मृत अवस्थामा फेला परेको हो । अन्दाजी ४ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको...

-->