बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

धनेश्वरी–तारानाथ स्मृति कोषबाट गौतम सम्मानित

म्याग्दी/धनेश्वरी–तारानाथ स्मृति कोषबाट म्याग्दी संवाददाता हरिकृष्ण गौतम नगदसहित सम्मानित भएका छन् । बेनी नगरपालिका–५ पूलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्षसमेत रहेका गौतमलाई सामाजिक एवम् मानवीय सेवामा पत्रकारितमार्फत गरेको कामको प्रशंसा गदैं...

पोखरामा सुरु भयो पहिलो प्रादेशिक ललितकला प्रदर्शनी

पोखरा / मासिएका रुख विरुवा, बाटो वरिपरि पोलभरि भुण्डिएका तार, गुज्जमुज्ज ठूला भवनहरु । बाटोमा एक व्यक्ति हातमा हरियो रङको डब्बा समाएर उभिएका छन् । खाल्डैखाल्डो परेको बाटोमा उभिएका ती व्यक्तिको ब्रसबाट हरियो रङ चुहिइरहेको...

माविस्तरीय विज्ञान विषय हाजिरजवाफमा आदर्श विद्यामन्दिर प्रथम

बागलुङ/ अमर आदर्श आवसिय माध्यमिक विद्यालयले सञ्चालन गरेको माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयमा हाजिर जवाफ प्रतियोगिता शनिवार समपन्न भएको छ । प्रतियोगितामा आदर्श विद्यामन्दिर आवसिय मावि प्रथम, चिल्ड्रने लाईफ वोर्डिङ स्कुल द्धितिय, गणेश माध्यमिक विद्यालय तृतिय...

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

बागलुङ/  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । बागलुङको सर्वसिद्धिधाम पञ्चकोट अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट...

बागलुङको पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश

बागलुङ/ गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ...

बागलुङ पञ्चकोटको महायज्ञमा पुगे प्रधानमन्त्री प्रचण्ड

बागलुङ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा सञ्चालित...

पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ...

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

पोखरा/पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए...

मानव बेचविखन मुद्धामा फरार केशव पक्राउ

पोखरा/कास्की प्रहरीले मावन बेचबिखनको मुद्धामा फरार रहेका होटल सञ्चालकलाई पक्राउ गरेको छ । पोखरा ८ जाल्पारोड स्थित काभ्रेपलान्चोक खाजा घरका संचालकले महिला तथा बालबालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउँदै आएका काभ्रेपलान्चोक पाँच...

कालिगण्डकीमा सशस्त्रको खोज तथा उद्धार अभ्यास

म्याग्दी/म्याग्दी र कालिगण्डकी नदीको नदीको दोभानमा खोज तथा उद्धारको नमूना प्रदर्शनी गरिएको छ । सशस्त्र प्रहरी बलले ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ गरिएको छ । कालीगण्डकी नदीमा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने...

-->