बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

लमजुङ र गोरखामा पालिका अनुगमन: ‘खुद्रे बजेटले गुणस्तरीय काम हुन सकेन’

पोखरा / गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक...

पत्रकार महिला सम्मान तामाङलाई

पोखरा/स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरिने भएको छ । पूर्व सम्मानित प्रतिभा शीला गुरुङको संयोजकत्वमा कृष्ण रानाभाट र कल्याण पन्त रहेको...

लिटिल स्टेपमा पुरस्कार वितरण तथा अभिमुखीकरण

पोखरा/लिटिल स्टेप माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित सामाजिक अध्ययन एवम् विज्ञान प्रदर्शनीमा तहगत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । पोखरा लिङ्कन इन्टरनेशनल...

गाउँका बजारमा म्याद गुज्रेका पेयपदार्थ भेटिए

बागलुङ/ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् । जिल्ला प्रशासन, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रबिधि तथा गुण नियन्त्रण र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो...

गण्डकीका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादीका दुई मन्त्रीलाई

पोखरा / केन्द्रमा नयाँ गठबन्धनसहितको सरकार बनेसंगै गण्डकी प्रदेशमा पनि त्यसको असर परेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक...

गण्डकीमा मुख्यमन्त्रीका आकांक्षी चुमान भन्छन्, ‘अब त दिनैपर्ने हो क्यारे !’

पोखरा/ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो पटक गठबन्धन फेरेर प्रधानमन्त्री पदलाई निरन्तरता दिँदै गर्दा प्रदेशमा भने तीनपटक सरकार फेरिँदैछन । प्रदेश सरकारहरु एक वर्षमै तेश्रोपटक फेरिँदै गर्दा यसपटक भन्ने गण्डकीको मुख्यमन्त्री बनिन्छ कि भन्ने आशामा...

जलजलाको गाउँसभा, १ करोड ३९ लाख बजेट विनियोजन

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख...

राप्रपालाई बाइपास गर्दा गण्डकीमा ‘मध्यावधि’ को खतरा

पोखरा / गतसाल फागुन १२ गते राष्ट्रपति निर्वाचनका बेला बनेको आठदलीय गठबन्धनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय ग¥यो । लोकतान्त्रिक वाम गठबन्धनबाट चुनाव जितेका पुष्पकमल दाहाल प्रचण्ड प्रधामन्त्री बन्न भने पुस १० गते...

सहकारी ठगी गरेको आरोपमा पोखराबाट ३ जना पक्राउ

पोखरा / पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । सहकारी रजिस्ट्रारको...

मोटरसाइकलको स्वरुप बिगार्ने ८ वर्कसप सञ्चालक कारवाहीमा, पटकेलाई यातायात कार्यालय पठाइने

पोखरा/पोखरामा मोटरसाइकलको स्वरुप बिगार्ने ८ वर्कसपलाई कारवाही गरिएको छ । प्रहरीको अभियानअन्तर्गत विगत सात महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गराउने वर्कसपका सञ्चालक र मोटरसाइकल धनीलाई कारवाही गरिएको हो । आइतबार स्वरुप परिवर्तन गरिएका मोटरसाइकल सार्वजानिक गर्दै...

-->