गोरखा / नेपाली कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । १३ औं नगरसभामा प्रतिवेदनहरुमाथि छलफल नगराएको भन्दै नगर उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको...
पोखरा / बुटवलकी सृष्टि गुरुङ उमेरले ४५ वर्ष हाराहारी पुगिन्। भारतको पुणे युनिभर्सिटीबाट कम्प्युटर साइन्समा मास्टर्स गरेपछि उनले जिटिजेड, युरोपियन युनियनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यक्रम संयोजकका रूपमा काम गरिन्। कामकै सिलसिलामा देशविदेशका थुप्रै ठाउँ...
पोखरा/पोखरा महानगरपालिका १ टुडिँखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालयले पूर्वाधार निर्माणका लागि पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । विद्यालयले आफ्नो हीरक जयन्ती मनाउँदै गर्दा विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुलाई एक गरेर विद्यालयमा भौतिक निर्माण गर्न लागेको...
बागलुङ/पर्वतको कुश्मामा रहेको तपाई हाम्रो सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यको २९ करोड रकम ठगी गरेर भागेका अध्यक्ष बालगोपाल श्रेष्ठलाइ प्रहरीले रेडकर्नर तयारी गरेको छ । पीडितको उजुरी, अदालतको पक्राउ पुर्जी र दोषीसमेत ठहर भैसकेको...
पोखरा/मंगलबार बिहान गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरे । पुनर्गठनबाट उनले माओवादीबाट सरकारमा सामेल भएका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाको कार्यविभाजन आफैसँग राखे...