बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

तीन दिन चलेर अन्त्य भयो गण्डकीको हिउँदे अधिवेशन

पोखरा / गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले बिहीबार अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य...

दोश्रो बागलुङ ‘अर्ना जेसीज कप’ हुने

बागलुङ/बागलुङ ‘अर्ना जेसीज कप’को दोश्रो संस्करण हुने भएको छ । फागुन २७ गतेदेखि चैत २ गते सम्मका लागि बानपा–१ स्थित बाङगेचउर खेल मैदानमा प्रतियोगिता हुने बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोले जानकारी...

‘गठबन्धनले महिला नेतृत्व पछाडि पर्यो’

बागलुङ/अन्तराष्ट्रिय महिला दिवशकै अबसरमा बागलुङमा सचेतना ¥याली तथा मुल समारोह सम्पन्न भएको छ । अन्तरपार्टी महिला संजाल, बागलुङ नगरपालिका र सरोकारवाला संस्थाको आयोजनामा यसअघि नै गठन भएको मुल समारोहले कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी...

उत्पादन बढाउन नारायणस्थानमन माटो परीक्षण शिविर

बागलुङ/बागलुङ नगरपालिकाको कृषि शाखा र गण्डकी प्रदेश सरकारको माटो तथा मल परीक्षण प्रयोगशालाको संयुक्त आयोजनामा माटो परीक्षण शिविर संचालन भएको छ । दुइ दिनसम्म चलेको शिविरमा बागलुङ नगरपालिका-१४ को नारायणस्थानमा भूगोलमै पुगेर तथा नगरपालिकामा अन्य...

मेयरको मानमर्दन ! धनराज भन्छन्: ‘मसँग लोभ छैन। डर छैन’

पोखरा / ‘युद्धको बेला वीरगति प्राप्त गरेको खबरले परिवारलाई गौरव महसुस गराउँदैन । चिठीका प्रत्येक शब्द गोलीसमान हुने रहेछ’ चित्रकार झविन्द्र गुरुङले यो भनाइसहित पोखरामा भएको प्रादेशिक ललितकला प्रदर्शनीमा खाममा गोलीलाई राखेर रातो डोरीले...

गण्डकीको गठबन्धनमा समस्या: माओवादी संसदीय दलको बैठकमा गएनन देवकोटा

पोखरा / गत सोमबार बनेको चारदलीय नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रतिगमनकारी भन्दै सरकारमा सहभागी नगराउने निर्णय ग¥यो । नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मिलेर केन्द्रमा...

धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुदैछन् : अध्यक्ष ओली

बागलुङ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्धन्द मच्याउनेहरु सक्रिय हुन थालेको बताएका छन् । नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भएपनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुन थालेको उनले बताए । ‘जाती, धर्मका...

एमाले अध्यक्ष ओली पञ्चकोटमा

बागलुङ/ एमाले अध्यक्ष ओली पञ्चकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागलुङ आएका छन् । प्रसिद्ध धर्मिक पर्यटकीय क्षेत्र पञ्चकोटमा गत फागुन १० गते देखि सुरु भएको ब्रामण्डीय महायज्ञको समापनका लागि ओली पञ्चकोट आएका...

महायज्ञको समापन गर्न एमाले अध्यक्ष ओली पञ्चकोट आउँदै

बागलुङ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बागलुङ आउँदै छन् । प्रसिद्ध पञ्चकोटमा जारी ब्रमण्डीय महायज्ञको समापनका लागि अध्यक्ष ओली बागलुङ आउन लागेका हुन् । दिउँसो १ बजे हेलिकप्टर चडेर पञ्चकोट आउने छन्...

म्याग्दीमा लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप

म्याग्दी / म्याग्दी जिल्लामा ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा फागुन १६ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा...

-->