बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

ट्रेड युनियनको स्थापना दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न बितरण

बागलुङ/नेपाल ट्रेड युनियन कांग्रेसले ७८ औँ स्थापना दिवस मनाएको छ । दिवशको अबसरमा मानवसेवा आश्रममा खाद्यान्न बितरण गरिएका छ । विराटनगर जुटमिलबाट शुरु भएको आन्दोलनको जगमा स्थापित श्रमिक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले ७८ औँ...

सन्तान बृद्धि रोक्न बेनीमा कुकुरको बन्ध्याकरण

म्याग्दी/सडकका कुकुरको संख्या घटाउने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनीमा सडक तथा सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न ९० सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । बजार क्षेत्रमा छोडिएका कुकुरले हैरान बनाएपछि शनिबार र आइतबार दुई दिनसम्म...

छोराको बाइकको चाबी अभिभावकको हातमा

पोखरा/कास्की प्रहरीले पोखरामा कास्कीमा मोडिफाइ (स्वरुप परिवर्तन) गरी चलाएका ६ सय ८१ मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला...

सेनाको आगलागीको नियन्त्रण पूर्वाभ्यास

पर्वत/जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको प्राङ्गणमा खरबाट निर्माण गरिएका साना छाप्राहरूमा दनदनी आगो दन्किरहेको थियो । आगलागी भएकै वरपर ‘गुहार ! गुहार ! कोही हामीलाई बचाउ! हामी त मर्नै लागियो ऐया...

गुणस्तरीय शिक्षाका लागि विधार्थी, अभिभावक, शिक्षक र प्रशासन विच सन्तुलन भूमिका हुनुपर्नेमा जोड

काठमाडौं / काठमाडौंको शंखमूलमा रहेको नेरीक एकेडेमीले आफ्नो १९औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८० शनिवार सम्पन्न गरेको छ। कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी नेशनल प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष अमृत कुमार खड्काले नेरीक एकेडेमीले गुणस्तरिय...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडाले दियो ल्यापटप

बागलुङ/जिल्लाको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भइआएका निवेदनका आधारमा वडाले ल्यापटप वितरण गरेको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रबिधिमैत्री...

लघुवित्तबारे फैलिएका भ्रम चिर्न साक्षारता

बागलुङ/लघुवित्तबारे फैलिएका भ्रम चिर्ने उदेश्यले उन्नति सहकार्य लघुवित्त नारायणस्थान शाखाद्वारा बागलुङ नगरपालिका वडा नं. १३ नारायणस्थानमा शनिबार जनतासंग उन्नती कार्यक्रम सम्पन्न भएको छ । संस्थामा आबद्ध सदस्य, अभिभावक, स्थानीय उद्यमी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी...

बागलुङ र कावासोती नपाका न्यायिक समितिबीच सिकाइ आदानप्रदान

बागलुङ/बागलुङ नगरपालिका र नवलपुरको कावासोती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच न्यायिक समितिलाई प्रभावकारी बनाउने बिषयमा सिकाई आदानप्रदान तथा अन्तरक्रिया सम्पन्न भएको छ । बागलुङ नगरपालिकका उपप्रमुख राजु खड्का तथा कावासोती नगरपालिकाकी उपप्रमुख लक्ष्मी थनेतसहित न्यायिक समितिका...

महिला दिवशमा पाठेघर सम्बन्धि शिविर हुने

बागलुङ/‘महिलामा लगानी, सभ्य र समुन्नत नेपालको थालनी’ भन्ने नाराका साथ १ सय १४ औं अन्तराष्ट्रिय महिला दिवश मनाइने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पत्र अनुसार जिल्ला तहमा पनि बिभिन्न कार्यक्रम...

अचार बनाउने तालिम सकियो

बागलुङ/छिमेक लघुबित्त बित्तीय संस्था बागलुङद्वारा आयोजित तीन दिने अचार बनाउने तालिम शनिबार सकिएको छ । तालिममा शाखाका करिब ३७ जना ग्राहक सदस्य तथा अभिभावक सहभागी भएका थिए । तालिममा गाउँघरमा उपलब्ध माछा तथा मासु, च्याउ,...

-->