बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बिकास सँगै हिमाल जोगाऔं : राष्ट्रपति पौडेल

बागलुङ/राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बिकास गर्ने र समृद्द देश बनाउने अभियानमा सरकारी, नीजि र समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सातौं बागलुङ महोत्सव उद्घाटन गर्न आएका पौडेलले स्थानीय परंपरा, घरेलु तथा साना उद्योगको...

साफ यु १९ र १६ महिला च्याम्पियनसिपका लागि पुस १३ र १७ मा गण्डकी प्रदेशस्तरीय छनोट हुने

पोखरा / गण्डकी प्रदेश फुटबल संघले पोखरामा पुस १३ र १७ गते खेलाडी छनौट गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी फेब्रुअरी १ देखि ११ सम्म बंगलादेशमा आयोजना गर्न लागेको...

राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरे । मन्दिरका मूल पूजारी जयबहादुर खड्काको...

फुटबलर स्व. गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा / नेपालका पूर्व राष्ट्रिय खेलाडी स्व. गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व...

राष्ट्रिय मुवाँथाई प्रतियोगिता सम्पन्न, १६ जना च्याम्पियन

पोखरा /गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो...

राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउँदै छन् । आजदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लागेका हुन् । राष्ट्रपति पौडेलले बिहान १०ः३० बजे प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पुजा...

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ/कला संस्कृति र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भन्दै बागलुङ नगरपालिकाले सातौं बागलुङ महोत्सव थालेको छ । बुधवार राष्ट्रपति रामचन्द्र पौडेल महोत्सव उद्घाटन गर्नेछन् । पछिल्लो समय सुस्ताइरहेको व्यवसायलाई बढाउने लक्षले बागलुङ उद्योग बाणिज्य संघले महोत्सव...

सत्यावती हिँडेको पिकअप दुर्घटना, चार जना घाईते

बागलुङ/ सत्यवाती दर्शनका लागि हिँडेका यात्रु बोकेको बुलेरो पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाईते भएका छन् । बागलुङको जैमिनी नगर पालिका वडा नंं. १० राङखानी नाम्दुकदेखि ओरालो झर्ने क्रममा पिकअप भ्यान दुर्घटना भएको...

ठडियो राजा वीरेन्द्रको पूर्णकदको शालिक

पोखरा/पोखरामा २०६२÷०६३ को जनआन्दोलनको क्रममा तोडफोड गरिएको राजा वीरेन्दको शालिक पुनः ठड्याइएको छ । पोखरा १० रामबजारमा २०६९ सालमा राजा वीरेन्द्रको शालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामाकरण गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका...

गुप्तेश्वर महादेव गुफाको २८ औं साधारण सभा उद्घाटन

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २८ औं वार्षिक साधारण सभा शनिबार उद्घाटन भएको छ । कार्यक्रमको पोखरा उच्च अदालतका मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेलले उद्घाटन गर्दै हिन्दु धर्म...

-->