बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

ढोरपाटनकर्मी रेग्मीलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

पर्वत/ एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेका पुरस्कारहरु यस वर्ष पनि वितरण गरेको छ । पर्वतको पैयूँ गाउँपालिकामा सोमवार आयोजित एक कार्यक्रमकाबीच जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग...

पूर्ण स्मृति सम्मान तथा पुरस्कार अर्पण

तनहुँ/ तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालीन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिएको छ । सोमवार शुनपा–२, गाछेपानीमा आयोजित कार्यक्रममा प्रदेश सभा...

युनियन बहुउद्देश्यीय सहकारीले गर्यो साधारणसभा

बागलुङ / ‘सुरक्षित लगानी, सरल कारोवार – आजको बचत, भोलीको आधार’ भन्ने उदेश्य सहत साथ स्थापना भएको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १६औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा युनियन बहुउद्देश्यीय सहकारीका पूर्व अध्यक्ष...

घाँसदाउरा गर्न जंगल गएका सासूबुहारी मृत भेटिए

नवलपुर / नवलपुरमा घाँसदाउरा गर्न जंगल गएका एकै परिवारका दुई जना मृत भेटिएका छन्। विनयी त्रिवेणी गाउँपालिका-१, ओमशान्ति टोलका सासूबुहारी जंगलमा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा ६० वर्षीया मनादेवी पौडेल...

७० मेगावाट क्षमताको मध्य-मर्स्याङ्दीबाट ४० मेगावाटमात्र विद्युत् उत्पादन

लमजुङ / लमजुङको बेँसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ । आयोजना प्रमुख पवन बस्नेतका...

तनहुँ देवघाटको एउटै वडामा तीन करोडको सुन्तला विक्री

दमौली / तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको...

रायडाँडाबासीको गुनासो : गाउँ रित्तियो, गाडी भाडा महंगो भो

बागलुङ/ बागलुङ नगरपालिका–११ रायडाँडाका सर्वसाधारणले गाउँ रित्तिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम उनीहरुले विकास निर्माणका अलवा सामाजिक पक्षहरुसँग जोडिएर चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा बसाइँसराइले गाउँ रित्तिदै...

पृथ्वी हिरण्य माविको वार्षिकोत्सब

बागलुङ/ जिल्लाको अमलाचौरस्थित पृथ्वी हिरण्य माविले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस बिबिध कार्यक्रम गरेर मनाएको छ । पौष ५ गतेबाट सुरु भएको बार्षिकोत्सव बिबिध कार्यक्रम गर्दै सोमबार समापन भएको हो । नेपाल सरकारका पुर्व...

विवाईसिको अध्यक्षमा तोयानाथ गौतम

बागलुङ/ विवाईसि बागलुङको अध्यक्षमा तोयानाथ गौतम चयन भएका छन् । संस्थाको ३२ औं साधारणसभा तथा १२ औं अधिबेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगा शर्मा, सचिवमा बिक्रम शर्मा, सहसचिवमा...

गलेश्वरका ज्येष्ठ नागरिकलाई वासिङ मेसिन

बेनी/ म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई सहयोगी हात कास्की नेपालले वासिङ मेसिन सहयोग गरेको छ । गलेश्वरधाम मन्दिरमा आयोजित एक कार्यक्रम गरी जेष्ठ नागरिकको लुगा धुन सहज हुने गरी ७७ हजार बराबरको...

-->