बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नेत्रज्योति संघ म्याग्दीलाई २ करोड ५० लाखको जग्गा दान

बेनी/ भौतिक संरचनाको अभावमा भाडा तिरेर सेवा दिइरहेको नेत्रज्योति संघ बेनीलाई एक दम्पत्तीले करिब साढे २ करोड बराबरको निःशुल्क जग्गा प्रदान गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याम घर भई हाल पोखरामा बस्ने समाजसेवी...

मुहार फेरेको महाविद्याजन

बागलुङ/ अक्सर रायडाँडामा समथर भुभाग भेटिँदैन् । खेती गर्न बनाईएका बारीका साँघुरा पाटा बाहेक घरगोठ र सार्वजनिक स्थलसमेत भिरालो जमिनमा छन् । पुर्खौंदेखि बसोबास गरेकाहरु जसोजतो यीनै संरचनामा दिन काटेका छन् । २०७२ यता रायडाँडामा...

नारायण मा.वि.ले उचाल्यो कुश्माको राष्ट्रपति रनिङ शिल्ड

पर्वत / जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत विजेता बनेको नारायण मा.वि.ले गत वर्षको तुलनामा...

गण्डकी विश्वविद्यालयमा आंशिक शिक्षक नै डीन !

पोखरा/ गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो । विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७...

यती एयर दुर्घटनामा मानवीय त्रुटि: प्रतिवेदन

पोखरा/ गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको जाँचबुझ आयोगको निष्कर्ष छ । जाँचबुझ आयोगले ६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको...

पोखरामा दुई रणनीतिक महत्वका सडकमा विश्व बैंकको सहयोग

पोखरा/ विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरमा दुईवटा रणनीतिक महत्वका सडक निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार १२.४४ किलोमिटर लामो दोबिल्ला –पुँडीटार तथा ४.१४ किलोमिटर लामो सिसुवा–सिसाघाट सडक निर्माण हुने...

खर्बाङको विद्यालयलाई पूर्वशिक्षकबाट प्रवेशद्धार उपहार

खर्वाङ (बागलुङ) /बडिगाड गाउँपालिका वडा २ खर्बाङको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा अध्ययनसंगै ३८ वर्ष शिक्षण गरेका होमनाथ अर्यालको परिवारले विद्यालयमा प्रवेशद्धारा निमार्ण गरिदिएको छ । गाउँपालिका २ सिमलचौर निवासी होमनाथ अर्यालले स्वर्गीय बुवा कुस्माखर अर्याल...

तनहुँको ‘घुम्न जाऔं बन्दीपुर’ अभियान

तनहुँ / तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप...

काठमाडौंबाट पक्राउ परे पोखराको सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी

पोखरा / पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो...

अनेमसंघ जैमिनीको अध्यक्षमा थापा

बागलुङ/ अखिल नेपाल महिला संघ जैमिनी नगर सम्मेलनले दुर्गा पाण्डे थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुधबार कुश्मीशेरामा सम्पन्न भेलाले थापाको नेतृत्वमा २५ सदस्यीय नगर कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा विष्णुदेवी...

-->