बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एनएमबी बैंकमा एटिएम सेवा संचालन

बागलुङ, १८ पुस– एनएमबी बैंक बागलुङ शाखाले बुधबारदेखि एटिएम सेवा संचालनमा ल्याएको छ । बागलुङ नगरपालिका–२ को हल्लनचोकमा रहेको शाखामा एटिएम सेवा जडान भएपछि सेवाग्राहीले चौबिसैघण्टा बैंकिङ कारोवार गर्न पाउने भएका छन् । नेपाल राष्ट्रबैंक...

युवा संघका उपमहासचिव भोटे पुर्पक्षका लागि थुनामा

पोखरा/ नेकपा एमालेको भातृ संकठन युवा संघ नेपालका केन्द्रिय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहकारी ठगी आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा संलग्न...

सांसदसँग जनताका गुनासै गुनासा

स्याङ्जा/ स्याङ्जा क्षेत्र नम्बर १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने राजु थापाको अगाडि उभिएर अर्जुन चौपारी गाउँपालिका १ रैतेका ४२ वर्षीय कृष्णप्रसाद शर्माले सांसदकै अगाडि सरकारले नागरिकका आवश्यक मागहरुको पूर्ति नगरेको गुनासो गरे । नेता,...

३२ युनिट रगत संकलन

पाेखरा / अर्जुन चौपारी गाउँपालिका १ को पञ्च कन्या माविमा आयोजित रक्तदाबाट ३२ युनिट रगत संकलल भएको छ । विद्यालयको ४९ औँ वार्षिकोत्सवको अवसरमा जुनियर रेडक्रस सर्कलले रक्तदानको आयोजना गरेको शिक्षक नायक इन्द्र काफ्लेले जानकारी...

३७ युनिट रगत संकलन

पोखरा / छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार विहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं....

शुक्रबारदेखि पोखरा प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै

पोखरा / पोखरामा आगामी शुक्रबारदेखि प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ । कृषिसम्बन्धि आधुनिक प्रविधि तथा उपकरणहरुको बारेमा जानकारी दिने उदेश्यका साथ पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको आयोजना हुन लागेको हो । नेपालको...

कुश्मा नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि, खड्कियो हेल्थ डेक्सको अभाव

पर्वत / जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिकाले जितेको छ । शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र÷छात्रातर्फ भलिबल, कबड्डी, एक सय मिटर,...

पोखरामा रोटरी युथ लिडरसीप अवार्डको तयारी, ५० जनाको सहभागिता रहने

पोखरा / पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी तीब्र पारिएको छ । आगामी पुस २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसीप अवार्ड (राइला) कार्यक्रमको...

कास्कीको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पूर्वरजिष्ट्रार पुर्पक्षको लागि जेल चलान, महेन्द्र भोटेको अदालतमा बयान चल्दै

पोखरा / कास्कीको सूर्यदर्शन सहकारीको कार्यक्षेत्र विस्तारको लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् । जिल्ला अदालत कास्कीले मंगलबार कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत...

सूर्योदय सहकारीका २५ अभियान

स्याङजा/ पुतलीबजार नगरपालिका ३ बाडखोलाम केन्द्रीय कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत जयन्तीमा अभियान २५ कार्यक्रम घोषणा गरेको छ । संस्थाका अध्यक्ष हुमबहादुर कुमालले अभियानमा रक्तदानसहित उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा...

-->