शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

लखन कप भलिवलको उपाधि जैमिनी र गलकोटलाई

बागलुङ/ मगर संघ बागलुङले ४१ औं मगर संघ स्थापना दिवसको अबसरमा आयोजना गरेको वडा स्तरीय ‘लखन कप’ पुरुष भलिवलको उपाधि गलकोट नगरपालिका वडा नं. ५ ले जितेको छ । गलकोट नगरपालिकाकै वडा नं. ६...

जनजातिले नेतृत्व गरेको क्षेत्र सफल : मन्त्री जुग्जाली

पोखरा/  गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको बताएका छन् । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको...

सुन फल्ने मध्यपहाडको महत्व

काठमाडौं / मानव वासस्थान र विकासका लागि अनूकुल हावापानी र जमीन भएको मध्य पहाडी क्षेत्रको समयमै सदुपयोग गर्नसके नेपालको समृद्धिमा टेवा पुग्नेछ। मंसीर नलाग्दै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-१ का फणिनारायण अर्याल (६३)लाई पर्व आए सरह...

२८ स्वर्णसहित पोखरा महानगर च्याम्पियन, सविनाले दिलाइन पाँच स्वर्ण

पोखरा / २८ स्वर्ण पदक सहित पोखरा महानगरपालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको खेलकुद प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्यसहित कुला ४४ पदक प्राप्त...

ताराखोलाको इदीमा आगलागी हुँदा एक घर जल्यो

बागलुङ/ बिद्युत सट भएर आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिकामा एक घर जलेर नष्ट भएको छ । ताराखोला गाउँपालिका–३ इदीका डम्बर बहादुर थापाको घरमा आईतबार राती आगलागी भएको हो । राती ९ बजेबाट सुरु भएको आगलागीमा...

सदाशिवको नवनिर्मित भवन उद्घाटन

बागलुङ/ सदाशिव प्राथमिक विद्यालय बागलुङ नगरपालिका–६ भान्साको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भएको भवनको पूर्व शिक्षा मन्त्री तथा बागलुङ क्षत्र नं. २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले...

पोखरा महानगरमा हरित यातायात प्रणालीका लागि कोरियाले खर्चिने भयो १५ लाख अमेरिकी डलर

पोखरा / पोखराको हरित यातायात प्रणाली विकास परियोजनामा पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ...

मगर दिवसमा तनहुँका ६ पालिकामा आज सार्वजानिक बिदा

दमौली /  मगर दिवसको अवसरमा जिल्लाका ६ वटा पालिकाले आज सार्वजानिक बिदा दिएका छन् । ४१ औं मगर एकता दिवसको अवसरमा जिल्लाको भिमाद नगरपालिका, घिरिङ, रिसिङ, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकाले बिदा दिएका हुन्...

मगर दिवसमा निसीखोला गाउँपालिकामा सार्वजनिक बिदा

बागलुङ/ निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिए । मगरहरुको बाहुल्यता रहेको...

ज्ञानोदय आधरभूत बिद्यालयको वार्षिकोत्सव

बागलुङ/बरेङ गाउँपालिका–३ बाटकाचौरस्थित ज्ञानोदय आधारभुत बिद्यालयको ६७ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले शैक्षिक गुणस्तर बृद्धिका लागि बिद्यार्थी, अभिभावक र शिक्षकको समान भुमिका...

-->