शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संगम कप उपाधिको लागि एल.जी. र नव आदर्श भिड्ने

पोखरा / साविक उपबिजेता एल.जी.एशोसियसन र नव आदर्श सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा १३ मा...

पोखरामा प्राविधिक गोष्ठी तथा कालो पेटी ग्रेडिङ

पोखरा/ गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा आईटिएफ प्राविधिक गोष्ठी तथा कालो पेटी गे्रडिङ राजधानि पोखरामा सम्पन्न भएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलकुदको क्षेत्रमा खेलाडीको योगदान अतुलनिय रहेको प्रतिक्रिया...

चिल्ड्रेन लाइफलाई आइएसओ चिन्ह, २३ औं वार्षिकोत्सवमा सार्वजनिक

बागलुङ/ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ । सातादेखि विभिन्न क्रियाकलाप गर्दै आएको बिद्यालयले शुक्रबार मुल समारोह गरेको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार...

सेनाको तालिम स्थलमा भेटिएको थियो विस्फोटक पदार्थ

पोखरा/ मंगलबार दिउँसो पोखरा ३३ दुईपिप्लेस्थित सुकुम्बासी बस्तीमा विस्फोटक पदार्थ पड्कींदा दुई बालक घाइते भए । घाइते बालकको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३...

पोखराबाट अब रातमा उडान : रातमा आउने यात्रुको व्यवस्थापनमा चुनौति

पोखरा/ पोखराबाट अब रातको समयमा समेत उडान हुने भएको छ । नयाँ विमानस्थल संचालनमा आएसँंगै अब रात्रीकालीन उठान हुने भएको हो । पुस १७ गतेबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बुद्ध, यती, श्री,...

स्वर्गीय बाबुआमाको सम्झनामा दुई विद्यालयमा सात लाखको अक्षयकोष स्थापना

पर्वत / पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको एक परिवारले आफ्नो परिवारका स्वर्गीय सदस्यको स्मृतिमा स्थानीय दुईवटा विद्यालयमा सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । नेपाली कांग्रेस पर्वतका पूर्व सभापति समेत रहेका नेता नवराज गुरुङले आफ्नै...

साइलेज बनाउन मकैको बीउ वितरण

नवलपुर/ देवचुली नगरपालिकाले पशुको परिपूरक आहारा साइलेज तथा दाना उत्पादनका लागि मकैको बीउ अनुदानमा वितरण गरेको छ । बुधबार रजहरस्थित कृषि शाखा कार्यालयमा परिसरमा निर्माणाधीन साइलेज उत्पादन उद्योग क्षेत्रमा आयोजित कार्यक्रमकाबीच नगरप्रमुख हरिप्रसाद न्यौपानेले...

मौलिक बाजा संरक्षणका लागि तालिम

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय मौलिक बाजाहरुको संरक्षण लागि प्रयास गरिरहेको बताएकी छन् । पोखरा महानगरका वडाहरुले रैथाने बाजा बजाउने तालिमहरु सञ्चालन गरेर संरक्षणको प्रयास गरिरहेको उनको भनाइ थियो । पोखरा ५ ले...

म्याग्दीमा लागुऔषध सहित एक यूवा पक्राउ

बेनी/ लागु औषध बोकेर हिडिरहेको अवस्थामा एक यूवा पक्राउ परेका छन् । म्याग्दीका लागु औषधका प्रयोगकर्तालाई लक्षित गरी झोलामा लिएर आउँदै गरेका रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका वडा नं ३ सिलवारी बस्ने १९ बर्षिय मुस्ताफा...

यो संसदबाट स्थिर सरकार बन्दैन् : एमाले सचिव अर्याल

बागलुङ/नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको संसद असजिलो अबस्थामा रहेको बताएकी छन् । देशमा कुनै पनि भरपर्दो राजनीतिक शक्तिले बहुमत ल्याउन नसकेको भन्दै अर्यालले अहिलेको संसदबाट स्थिर सरकार बन्नेमा आशंका रहेको बताईन् । पछिल्लो राजनीतिक...

-->