बागलुङ/ न्यु एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १७ औँ बार्षिकोत्सव तथा विद्यार्थी एवंम् अभिभावक दिवस बिहिबार एक समारोहका बिच सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शैक्षिक संस्थाहरुले गुणस्तरीय...
बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी बैशाखभित्र बागलुङ बजारमा शुद्ध खानेपानी पु¥याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म पानी पुगेसँगै बैशाखभित्रै बजारमा शुद्ध खानेपानी...
पर्वत/ राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण...
बागलुङ/ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा बिशेष पुजाअर्चना गरेकी छन् । बुधबार बिहान १० बजे राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा बिशेष पुजाअर्चना गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत...