शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अनिश्चितकालका लागि स्थगित भयो मगर संघको अधिबेशन

बागलुङ/ नेपाल मगर संघ बागलुङको नवौं अधिबेशन अनिश्चितकालका लागि स्थगित भएको छ । नयाँ नेतृत्वमा सहमति जुट्न नसक्दा अधिबेशन स्थगित गरिएको हो । आगामी कार्यकालका लागि अध्यक्षमा तीन जनाले दावेदारी पेश गरेका थिए । बागलुङ...

विद्युत आयोजनाले सडक मिच्यो

बागलुङ/ राष्ट्रिय राजमार्गको मापदण्ड सडकको बीचबाट २५ मिटर उल्लेख छ । तर, मध्यपहाडी लोकमार्गको बागलुङस्थित गलकोट नगरपालिका–११ को मनेवामा भने निजी कम्पनीले सडकको मापदण्ड मिचेको छ । लोकमार्गको झण्डै डेढकिमी लामो सडक मिचेर मनेवा दरमखोला...

स्वादका लागि चर्चित बागलुङको आलु

बागलुङ/ बागलुङ बजारमा आजकल तराइको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् । स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यवसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि...

यातायातका सेवा सेवाग्रही मैत्री बनाउन माग

बागलुङ/ यातायात व्यवस्था कार्यालय बागलुङका सेवा सेवाग्रही मैत्री बनाउन माग गर्दै व्यवसायी र नागरीकहरुले कार्यालयको ध्यानाकर्षण गराएका छन् । अधिबक्ता तिलक बहादुर रिजाल र यातायात व्यवसायी लक्ष्मण क्षेत्रीसहित यातायात व्यवस्था कार्यालय पुगेको समुहले नागरिक तहमा...

प्रवासीको लगानीमा पर्वतमा तारे होटल

पर्वत / कुनै बेलामा पर्वत हुँदै मुस्ताङ पुग्ने पर्यटकहरूलाई आफू पर्वत सदरमुकाम कुश्मा बजार हुँदै मुस्ताङ पुगेँ भन्ने पनि थाहा हुने थिएन । सम्भावना रहेर पनि पर्यटनका लागि आवश्यक पूर्वाधारको विकास हुन नसक्दा पर्यटकहरु...

‘अस्थिर पद’को पर्याय प्रदेश प्रमुखबाट मंगलबार गण्डकी संसदमा संवोधन

पोखरा/ नेपालको संविधान २०७२ को धारा १६३ ले प्रदेश प्रमुखको व्यवस्थाबारे उल्लेख गरेको छ । राष्ट्रपतिबाट नियुक्त हुने प्रदेश प्रमुखको अधिकारबारे धारा १६४,रिक्त हुने अवस्थाबारे १६५ र धारा १६६ मा काम,कर्तव्य र अधिकारको व्यवस्था...

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडीलाई सम्मान

बागलुङ/ बागलुङ नगरपालिकाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । मंगलबार आयोजित बिशेष कार्यक्रममा पदक जित्ने सबै खेलाडीलाई एकएक हजार नगदसहित सम्मान गरिएको हो । नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख...

गरिबीसँग जुधेर स्वर्णपदक

म्याग्दी/ म्याग्दीको मंगला गाउँपालिका–५,अमर्नको पोक गाउँकी रिक्जना माझीले सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गर्दै चार स्वर्ण पदक दिलाएकी छन् । मंगला माविबाट प्रतियोगितामा...

‘योजना निर्माण गर्दा अपांगमैत्री बनाऔं’

बागलुङ/ राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशले प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाइृ अपांगता, समावेशी र बिकास योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम थालेको छ । पहिलो चरणमा महासंघले बागलुङमा धौलागिरि क्षेत्रका बिभिन्न पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र...

फेवातालबीचको तालबाराही मन्दिर पुनर्निर्माण हुँदै

पोखरा/ फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण हुने भएको छ । भुईंतलासहितको तीनतले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएपछि यसको पुननिर्माण हुन लागेको हो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार २०७२ सालको...

-->